महिलाको क्षमताका लागि सबै ठाउँमा ५० प्रतिशत सहभागिता गराउनुपर्छ- कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महिलाहरुको क्षमता अभिवृद्धिका लागि सबै क्षेत्रमा ५० प्रतिशत महिलाहरुलाई सहभागिता जनाउनुपर्ने बताएका छन् । उनले महिलाहरुको क्षमता ज्ञान सिपलाई अझैँ अभिवृद्धि गर्न … पूरा पढ्नुहोस् »

अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित

चितवन । अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन् । पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन् । बैङ्कमा … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारको काम फेरि अघि बढायो

काठमाडौँ । उच्च अदालत पाटनको आदेशपछि काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारको काम फेरि अघि बढाएको छ । उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन आदेश दिएपछि काठमाडौं महानगरपालिकाले बुधबार … पूरा पढ्नुहोस् »

गणपति डिलक्सका चालक र सहचालकको शव फेला, अझै ४५ यात्रुको अवस्था अज्ञान

काठमाडौँ । सिमलतालको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्सका चालक र सहचालकको शव फेला परेको छ । काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदुत डीन आर थम्पसनले भेटवार्ता गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाबीचको ७७ बर्ष लामो … पूरा पढ्नुहोस् »

गृहमन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थल सिमलतालमा

काठमाडौँ । सिमलतालमा गएको पहिरोले बगाएको दुई बस घटनाको छानबिन गर्न गृहमन्त्रालयको गठित अध्ययन कार्यदलको टोली घटनास्थलमा पुगेको छ । अध्ययन टोलीले घटनास्थलको अवलोकन गरेपछि चितवनका प्रहरी प्रशासन तथा सरकोरवालासँग … पूरा पढ्नुहोस् »

नेपाली बजारमा आज पनि सुनको मूल्य बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज बुधबार सुन तोलाको २ हजारले बढेर एक लाख ४९ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा छुट

काठमाडौं । सिद्धार्थ बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले आरुष लाइफस्टाइल हस्पिटल अन्तर्गत देशभर रहेका … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको ८.९९ प्रतिशत ब्याजमा घर कर्जा योजना

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधा प्रदान गर्ने क्रममा नयाँ आर्थिक वर्ष २०८१।८२ को सुरुवातसँगै नयाँ योजना ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ … पूरा पढ्नुहोस् »

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा … पूरा पढ्नुहोस् »