पान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको अनुरोध

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (पान) अध्यावधिक गर्न अनुरोध गरेको छ । ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई जननी फर्टिलिटी क्लिनिकमा छुट

काठमाडौं । सिटिजन्स बैंक र जननी फर्टिलिटी क्लिनिकबीच समझदारी भएको छ । बैंक र ललितपुरस्थित जननी फर्टिलिटी क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । … पूरा पढ्नुहोस् »

नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला,चैत २५ गतेसम्म आवेदन दिन सक्ने

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन खुला गरेको छ । सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस … पूरा पढ्नुहोस् »

काठमाडौंका यी स्थानमा दुई महिनासम्म जुलुस,सभा निषेध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले केही स्थान तोकेर निषेध आदेश जारी गरेको छ । आइतबार (फागुन २५)देखि दुई महिनासम्मका निम्ति निषेधित क्षेत्रसम्बन्धी आदेश जारी गरिएको हो । महाराजगन्जस्थित राष्ट्रपतिको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज साँझ ७ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । बैठकमा मन्त्रालयहरूबाट प्रस्तुत गरिएका नियमित प्रस्तावमाथि छलफल तथा … पूरा पढ्नुहोस् »

हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापना हुने स्पष्ट संकेत- राप्रपा नेपाल

काठमाडौँ । राप्रपा नेपालले आइतबार काठमाडौँमा भएको जनप्रदर्शनले चाँडै नै हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापना हुने स्पष्ट संकेत गरेको ठहर गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले … पूरा पढ्नुहोस् »

राजा पुनस्थापित हुने कुनै सम्भावना छैन- माओवादी

काठमाडौँ । नेकपा माओवादी केन्द्र केन्द्रीय पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतापछि उत्पन्न परिस्थितिको समीक्षा गरेको छ । सोमबार बसेको बैठकले राजावादी सक्रिय हुनुको पछाडी सरकारको मुख्य कमजोरी भएको निष्कर्ष … पूरा पढ्नुहोस् »

‘हेल्लो काशिराम’ को फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक

काठमाडौं । नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको छ । पोस्टर सार्वजनिक भएसँगै फिल्मबारे उत्सुकता बढेको छ । निर्माण टिमले आगामी २०८२ … पूरा पढ्नुहोस् »

राप्रपाले बुझायो महानगरलाई एक लाख जरिवाना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । सोमबार दिउँसो राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीलगायतले महानगरको कार्यालयमा पुगेर जरिवानाबापतको रकम बुझाएका हुन् । आइतबार … पूरा पढ्नुहोस् »

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्त्वपूर्ण योगदान छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को आज उद्घाटन गर्दै प्रधानमन्त्री … पूरा पढ्नुहोस् »