प्राइम लाइफका बीमितले प्रतिहजार ८० रुपैयाँसम्म बोनस

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७÷७८ को बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा बढाएर नयाँ बोनसदर सार्वजनिक गरेको हो ।नयाँ बोनसदर अनुसार … पूरा पढ्नुहोस् »

‘लोकतन्त्रले जनतालाई डेलिभर गर्छ’ भन्नेमा नेपाल विश्वास गर्छ : परराष्ट्र सचिव पौड्याल

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले ‘लोकतन्त्रले जनतालाई डेलिभर गर्छ’ भन्नेमा नेपालले विश्वास गर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७७ औँ महासभाको अवसरमा मंगलबार अमेरिकाको न्यूयोर्कमा आयोजित ‘डेमोक्रेसी डेलिभर्स’ विषयक … पूरा पढ्नुहोस् »

अनमोल साकोसको अध्यक्षमा पुनः थापा

अनमोल बचत तथा ऋण सहकारी संस्था लि. सूर्यविनायकको अध्यक्षमा पुनः बच्चुराम थापा चयन भएका छन् । संस्थाको १३ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले थापालाई पुनः अध्यक्षमा चयन गरेको … पूरा पढ्नुहोस् »

नेताहरु भन्छन् : संविधान र सङ्घीयता कार्यान्वयनमा ठूलो उपलब्धि हासिल भएको छ

काठमाडौँ । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा प्राप्त लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता र सघीयतालाई संस्थागत गर्ने विषयमा संविधान जारी भएको आठ वर्षमा ठूलो उपलब्धि हासिल भएको छ … पूरा पढ्नुहोस् »

नबिल बैंकको ‘दशैं तिहार घर कर्जा धमाका’

काठमाडौं । नबिल बैंकले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘दशैं तिहार घर कर्जा धमाका’ नामक आवास कर्जा योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकले दक्षिण कोरियामा शाखा संचालन गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले दक्षिण कोरियामा शाखा संचालन गर्ने भएको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिइसकेको र दक्षिण कोरिया सरकारको स्वीकृतिका लागि पर्खिरहेको बताएको छ । बैंकले … पूरा पढ्नुहोस् »

लगानीकर्तालाई सबै प्रकारको सुविधा दिन सरकार तयार छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले लगानीका क्षेत्रको विस्तार गर्दै सार्थक वातावरण सुनिश्चित गर्न लागिपरेको बताए । उनले लगानीकर्तालाई सबै प्रकारको सुविधा उपलब्ध गराउँदै विकास र समृद्धिप्रतिको आकांक्षा पूरा … पूरा पढ्नुहोस् »

डेङ्गुबाट बच्न सतर्कता अपनाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले डेङ्गुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् । आज अपिल जारी गर्दै उहाँले डेङ्गुको पहिचान र उपचारमा कमी हुन नदिन … पूरा पढ्नुहोस् »

चिनियाँ नेता लीले भने- ‘नेपाली कलासंस्कृति चिनियाँ कलासंस्कृतिसँग मिल्दोजुल्दो’

भक्तपुर । नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गरेका छन् । बिहान ९ः२० बजे ऐतिहासिक विश्व सम्पदा सूचीमा सूचीकृत … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्टले भक्स्क्रोको गेटडेस्क सफ्टवेयर प्रयोग गर्ने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गेटडेस्क सफ्टवेयरको साथ आफ्नो बैंकिङ ग्राहक अनुभव बढाउन भक्स्क्रोसँग साझेदारी गरेको छ । अरुको तुलनामा फरक भएर सेवा दिने योजनाका साथ आएको बैंकले गेटडेस्ट सफ्टवेयरबाट … पूरा पढ्नुहोस् »