सुनको मूल्य ९८ हजार आठ सय रुपैयाँ

काठमाडौँ । सुनको भाउ मंगलबार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ छ … पूरा पढ्नुहोस् »

रुसले युद्ध अपराधको निशाना मेट्न खोज्दैछ : युक्रेनी राष्ट्रपति

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले आफ्नो ‘युद्ध अपराध’ को निशान लुकाउन खोजिरहेको आरोप लगाएका छन् । जेलेन्स्कीले राजधानी किभ नजिकैको बुचामा तीन सयभन्दा बढी मानिस मारिएका दाबी … पूरा पढ्नुहोस् »

कस्तो रहेको छ, आजको विदेशी विनिमय दर हेर्नुहोस्

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ५८ पैसा र बिक्री दर … पूरा पढ्नुहोस् »

नेपाल बार एशोसिएशनको मतगणना सुरु

काठमाडौँ । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना प्रारम्भ भएको छ । नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार बिहान ९ बजेदेखि … पूरा पढ्नुहोस् »

मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

काठमाडौँ । बर्दियाको बाँसगढी नगरपालिका–८ ककौरामा रोकिराखेको ट्रयाक्टरमा मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा एकजना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक बाँके बैजनाथ गाँउपालिका–५ का … पूरा पढ्नुहोस् »

भारत भ्रमणका उपलब्धि र भरोसा

काठमाडौँ । वर्षाको समयमा खेर जाने बिजुलीलाई छिमेकी बजारमा निर्यात गर्न नेपालले लामो समयदेखि जारी राखेको प्रयास प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो औपचारिक भारत भ्रमणबाट सार्थक भएको छ । प्रधानमन्त्री देउवाको … पूरा पढ्नुहोस् »

रूसले आफ्नो युद्धको उद्देश्यलाई परिमार्जन गर्दैछ : अमेरिका

काठमाडौँ । रुसले पूर्वीयुक्रेनमा दशौँ हजार सेना परिचालनको योजना गरेको अमेरिकाले बताएको छ । रुसी सेनाले आफ्नो ध्यान दक्षिण र पूर्वीयुक्रेनतर्फ केन्द्रित गरेको विवरणहरू सार्वजनिक भइरहेका बेला अमेरिकी राष्ट्रपति जो … पूरा पढ्नुहोस् »

गाउँमा पहिलोपटक बस पुग्दा हर्षबढाइँ

काठमाडौँ । म्याग्दीको धवलागिरि गाउँपालिका–६ बुलगाउँमा पहिलोपटक बस पुग्दा स्थानीयवासीले हर्षबढाइँ गरेका छन् । धवलागिरि गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा मराङको बेँसी–कुम्री–राम्चे–घामताप्ना हुँदै सोमबार पहिलोपटक बुलगाउँमा बस पुगेको हो … पूरा पढ्नुहोस् »

इमरान खानले गरे गुलजारलाई कामचलाउ प्रधानमन्त्रीमा प्रस्ताव

काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पूर्वप्रधानन्यायाधीश गुलजार अहमदलाई पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका छन् । जारी राजनीतिक संकटबीच पीटीआई अध्यक्षसमेत रहेका प्रधानमन्त्री खानले अहमदलाई काचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव … पूरा पढ्नुहोस् »

चुनावी सभालाई सम्बोधन गर्न ओली पर्सा जाने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पर्सा जाँदैछन् । पार्टीको पर्सा जिल्ला कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न उनी बिहान ११ बजे पर्सा जाने भएका हुन् … पूरा पढ्नुहोस् »