पल शाहको निवेदन उच्च अदालतमा पहिलो सुनुवाई

काठमाडौँ । नाबालिका बलात्कार आरोपमा जेलमा रहेका अभिनेता पल शाहको निवेदन उपर उच्च अदालत पोखरामा पहिलो सुनुवाई भएको छ । उनीविरुद्ध तनहुँ प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । … पूरा पढ्नुहोस् »

स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावित

काठमाडौँ । पूर्वाधार सम्पन्न भएर पनि जनशक्ति अभावमा सामुदायिक स्वास्थ्य एकाइको सेवा प्रभावित बनेको छ । काठेखोला गाउँपालिका–३ स्थित धम्जा सामुदायिक स्वास्थ्य एकाइ एक सातादेखि कार्यालय सहयोगीका भरमा छ । … पूरा पढ्नुहोस् »

पशुपति बिस्कुटको उत्पादन १५ दिन स्थगित

काठमाडौँ । पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालिको उत्पादन १५ दिनका लागि स्थगित भएको छ । ओभन जोडिएका मेसिनहरुको मर्मतसम्भार र सरसफाइको उद्देश्यले उत्पादन स्थगित गरिएको कम्पनीले जनाइएको छ । सुनसरीको दुहबीमा … पूरा पढ्नुहोस् »

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट : नेपालद्वारा मलेसिया पराजित

काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ … पूरा पढ्नुहोस् »

न्यायाधीश श्रेष्ठद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष न्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका हुन् । संसदीय … पूरा पढ्नुहोस् »

मलेसियाले नेपाललाई दियो ११५ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० श्रृंखलाको तेस्रो खेलमा मलेसियाले नेपालसामु ११५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा … पूरा पढ्नुहोस् »

गठबन्धनविना एमालेसँग चुनाव लड्न सक्ने हिम्मत नै छैन् : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनविना एमालेसँग चुनाव लड्न सक्ने हिम्मत नै नभएको बताएका छन् । अहिलेको पाँच दलिय गठबन्धनमा रहेका दलहरूलाई एक्ला एक्लै चुनावमा लड्ने हिम्मत … पूरा पढ्नुहोस् »

नयाँ वर्षको अवसरमा औद्योगिक व्यापार मेलाको आयोजना हुने

भक्तपुर । नयाँवर्षको अवसरमा औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले छैठौँ भक्तपुर औधोगिक साँस्कृतिक पर्यटन तथा व्यापार मेला २०७८/०७९ को आयोजना गर्ने भएको छ । संस्थाले आयोजना गरेको … पूरा पढ्नुहोस् »

लोसपा कार्यकारिणीको बैठक बस्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यकारिणीको बैठक बसिरहेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ । साथै सरकारमा सहभागी … पूरा पढ्नुहोस् »

पत्रकारको निःशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्छु : मन्त्री खतिवडा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको व्यवहारिकरुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा … पूरा पढ्नुहोस् »