प्रधानमन्त्री देउवाले बालेनलाई भने- तपाईंले त चमत्कार नै गर्नुभयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह बालुवाटार पुगेका छन् । बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले बुधबार प्रधानमन्त्री देउवासँग भेटघाट गरेका हुन् । मेयरमा निर्वाचित … पूरा पढ्नुहोस् »

आइजिपी विवादको सुनुवाइ यही जेठ ३० गते

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्ध दायर भएको रिट निवेदनको यही जेठ ३० गते सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त … पूरा पढ्नुहोस् »

मंगलबार हेटौंडामा ‘डिजिटल बागमती संवाद’ आयोजना हुँदै

काठमाडौँ । बागमती प्रदेशको राजधानी हेटौंडामा डिजिटल बागमती संवाद आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा जेठ १७ गते मंगलबार हेटौंडामा डिजिटल बागमती संवाद आयोजना हुने भएको हो … पूरा पढ्नुहोस् »

विपद् : बहुप्रकोपीय पूर्व चेतावनी र जोखिम आकलन प्रणाली जडान गरिने

काठमाडौँ । सरकारले जलवायु परिवर्तन राष्ट्रिय अनुकूलन योजना र शून्य कार्वन उत्सर्जन रणनीति प्रभावकारीरूपमा कार्यान्वनय गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा आज प्रस्तुत आव २०७९/८० को बजेट भाषणमा नेपालको … पूरा पढ्नुहोस् »

आगामी आवको बजेट : ६८ वर्षदेखि वृद्धभत्ता पाउने

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता ६८ वर्षदेखि नै पाउने व्यवस्था गरेको छ । अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय … पूरा पढ्नुहोस् »

भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण आगामी वर्ष पूरा गरिने

काठमाडौँ । सात वर्षअघिको भूकम्पले क्षतिग्रस्त सांस्कृतिक सम्पदाको पुनःनिर्माण आगामी आर्थिक वर्ष सम्पन्न गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेश गरेका आर्थिक वर्ष २०७९र८० को … पूरा पढ्नुहोस् »

आज प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय, भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। बिहान बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र … पूरा पढ्नुहोस् »

चितुवाको आक्रमणबाट बालकको मृत्यु

काठमाडौँ । सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सम्राट नेपालीको विहीबार चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला … पूरा पढ्नुहोस् »

मध्यपुर थिमिमा ज्वाइँलाई हराएर जेठान मेयर बन्दै

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयको नजिक पुगेका छन् । एमालेबाट मेयरमा उम्मेदवारी दिएका मदनसुन्दर श्रेष्ठलाई तीन हजार पाँंच सयभन्दा बढी फरक पारिरहेका सुरेन्द्र … पूरा पढ्नुहोस् »

ओलीको वडामा कांग्रेसको प्यानल नै विजयी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटमा कांग्रेसले एमालेका उम्मेदवारलाई पराजित गरेको हो । कांग्रेसका प्रदीप … पूरा पढ्नुहोस् »