किसानको दुखेसो समयमा कहिल्यै बाली लगाउन पाइएन

बीउ र मल अभावका कारण महोत्तरीका किसानलाई चिन्तित बनाएको छ । जेठ अन्तिम साता बित्नै लाग्दासमेत किसानले धानको ब्याड राख्न पाएका छैनन् । उनीहरुलाई समयमै बाली लाउन नपाइने हो की … पूरा पढ्नुहोस् »

नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’ नारालाई अघि सारेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मङ्गलबार सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को वार्षिक … पूरा पढ्नुहोस् »

हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमान्डौ । देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा … पूरा पढ्नुहोस् »

भरतपुर महानगर कार्यपालिकामा काङ्ग्रेसको बहुमत

भरतपुर । भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेसको उपप्रमुखसहित बहुमत सदस्य निर्वाचित भएका छन् । कार्यपालिका सदस्यको मङ्गलबार भएको निर्वाचनमा आठमध्ये पाँच जना कांग्रेसबाट निर्वाचित भएसँगै कार्यपालिकामा कांग्रेसको बहुमत भएको … पूरा पढ्नुहोस् »

प्रदेश नं १ को नीति तथा कार्यक्रम आज

बिराटनगर । प्रदेश नं १ सरकारले आज अपराह्न २ बजे आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेश सरकारको यो १०औँ तथा बजेट … पूरा पढ्नुहोस् »

जलमा हलचल सूक्ष्मको–कृष्ण पहाडीको कविता संग्रह प्रकाशित

मानव अधिकार तथा शान्ति समाजले समाजका संस्थापक सभापति कृष्ण पहाडीको कविता संग्रह “जलमा हलचल सूक्ष्मको” प्रकाशित गरेको छ । संस्थापक सभापति पहाडीको परिकल्पना अनुसार जगत्मुखी जीवनमुखी र सेवामुखी उद्देश्यले स्वयंसेवी … पूरा पढ्नुहोस् »

‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’

काठमाडौँ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले स्वस्थ नागरिक निर्माणका लागि स्वच्छ खाद्य आवश्यक भएको बताए । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नाराका … पूरा पढ्नुहोस् »

बजेटबारे आजदेखि मन्त्रालयगत छलफल हुँदै

काठमाडौं । प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९र०८० को बजेटमा मन्त्रालयगत छलफल हुँदै छ । बिहान ११ बजेपछि छलफल गर्न बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । बजेटबारेको सैद्धान्तिक छलफल … पूरा पढ्नुहोस् »

एम्बुलेन्सले यात्रु ओसार्दा …

काठमाडौँ । रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि कारबाहीमा परेको छ । बा२झ १७४३ नंको एम्बुलेन्स भाडामा यात्रु बोकेको अवस्थामा ट्राफिक कारबाहीमा परेको हो । प्रभासबाट रामपुरतर्फ चार यात्रु … पूरा पढ्नुहोस् »

माटो जोगाऔँ सम्वाद ‘माटो र म’ कार्यक्रम हुने

काठमाडौं । विश्व वातावरण दिवसको अवसर पारेर माटो जोगाऔँ सम्वाद ‘माटो र म’ कार्यक्रम हुने  भएकाे छ । विश्व वातावरण दिवस  ५ जुन २०२२ (२२ जेठ) को दिन काठमाडाैंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने साे … पूरा पढ्नुहोस् »