टिकापुरको नदी तटीय क्षेत्रमा कटानको जोखिम

टीकापुर । अघिल्लो वर्ष बाढीमा परेका कैलालीका नागरिकलाई यस वर्ष मनसुन नजिकिएसँगै त्रसित बनेका छन् । टीकापुर नगरपालिकाको तटीय क्षेत्रका नागरिक नदी नियन्त्रणको काममा भइरहेको ढिलाइका कारण त्रासमा बाँचिरहेका छन् … पूरा पढ्नुहोस् »

राज्य र पार्टीको संरचनामा श्रमिक प्रतिनिधित्व गर्न ट्रेड युनियन कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेस निकट मजदूरहरुको साझा संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टी र राज्यका नीति, निर्माण र निर्णय प्रक्रियाको सबै तहमा १० प्रतिशत श्रमिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरेको … पूरा पढ्नुहोस् »

बाढीपीडितको गुनासो , ‘भोट माग्न आउने तर दु:ख पर्दा हाम्रो समस्या नदेख्ने’

गोरखा । ‘रोएर भएन, कराएर भएन, सास रहुन्जेल जे परे नि बेहोर्नुपर्‍यो । यो उमेरमा अन्त कहाँ गएर बस्‍नु ? जे जति जायजेथा यहीँ छ,ु उमेरले ७२ लागेकी उमाकुमारी अधिकारी … पूरा पढ्नुहोस् »

थप १५ जना कोरोना सङ्क्रमित थपिए, शुन्य सङ्क्रमित रहेका जिल्ला कति छन् ?

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार २११ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ८६ … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभामा सांसदले रासायनिक मल खोजेपछि ….

काठमाडौँ । खेतीपातीका समयमा सधैँ जस्तै यसपटक पनि रासायनिक मलको हाराहार भयो । नेपालमा रासायनिक मल कारखाना स्थापनाको बहस सुरु भएको पनि ४० वर्षभन्दा बढी भयो । जानकारका अनुसार त … पूरा पढ्नुहोस् »

युवाहरुको सहभागिता बेगर अबको राजनीति चल्छ भन्नू मुर्खता हो

काठमाडौँ । अहिलेको दुषित राजनीति , भ्रष्ट प्रशासन संयन्त्र र राज्यका अदुरदर्शी नीतिहरुका कारण आम मानिसका लागि सबै अवसरहरू बन्द भइरहेका छन् । राजनीतिलगायत महत्वपूर्ण क्षेत्रमा धनवाद, डनवाद, नातावाद, कृयावाद … पूरा पढ्नुहोस् »

बाह्र वर्षीय बालिका आयुष्माको आम्दानी

काठमाडौँ । ‘हुने बिरुवाको चिल्लो पात’ भने झैँ तनहुँकी एक बालिकाले बाँसबाट सामान बनाए राम्रो कमाई गर्दै आएकी छिन् । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ ड्याम नजिक बस्दै आएकी १२ वर्षीय आयुष्मा … पूरा पढ्नुहोस् »

बैतडीमा जीप दुर्घटना, १ जना घाइते 

बैतडी । बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा जिप दुर्घटनामा परेको छ ।  मेलौलीबाट पाटनतर्फ जादैँ गरेको सु.प.प्र.०१ ००१ च ३१२५ नम्बरको (टाटासुमो) जिप पाटन ६ को मेल्तडा खोलामा दुर्घटना परेको हो । … पूरा पढ्नुहोस् »

फ्रान्स रोकियो, क्रोयसियाको जित

काठमाडौं । यूइएफए नेसन्स लिग फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा विश्व विजेता फ्रान्स  १–१ को बराबरीमा रोकिँदा क्रोयसियाले भने पहिलो जित निकालेको छ । समूह ए १ को खेलमा दोस्रो बराबरी … पूरा पढ्नुहोस् »

चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ

चितवन । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो । छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु … पूरा पढ्नुहोस् »