प्रदेशसभाको यात्रामा : दुई दोहोरिदै, दुई जनाको नयाँ अनुभव

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका चार प्रदेशसभा क्षेत्रमा वामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भए । विजयीमध्ये दुईजना उम्मेदवार आफ्नै क्षेत्रमा दोहोएका छन भने अन्य दुई संविधानसभा सदस्य भर्खरै प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत ?

काठमाडौँ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको आज दिउँसोसम्मको … पूरा पढ्नुहोस् »

हराएको बुद्धको मूर्ति ४८ वर्ष पछि भेटियो

काठमाडौँ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको छ । हराएको उक्त मूर्ति अष्ठधातुबाट निर्मित भएको बही ज्ञानमाला भजन खलका अध्यक्ष … पूरा पढ्नुहोस् »

अध्यक्ष नेपाल छैटौँ पटक सङ्घीय संसद्मा प्रवेश

काठमाडौँ । संसद्कै ठूलो कम्युनिष्ट पार्टी नेकपा(एमाले)बाट अलग भइ गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल छैटौँ पटक सङ्घीय संसद्मा प्रवेश गर्नुभएको छ । उहाँ रौतहट क्षेत्र नं … पूरा पढ्नुहोस् »

गोरखा क्षेत्र नं १ (१) मा माओवादीका धिताल विजयी

काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ को सदस्यमा नेकपा ९माओवादी केन्द्र०का कृष्ण धिताल विजयी हुनुभएको छ । आज दिउँसो सम्पन्न मतगणनामा धितालले १५ हजार चार सय ५६ … पूरा पढ्नुहोस् »

थालियो डडेल्धुरामा पनि मतगणना

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको हो । … पूरा पढ्नुहोस् »

भक्तपुर क्षेत्र नं २ मा कांग्रेस अग्रता : मतगणना जारी

काठमाडौँ । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिक केन्द्रमा जाँदा सुरु भएको मतगणनामा अहिलेसम्म प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा … पूरा पढ्नुहोस् »

हुम्लामा हेलिकप्टर मार्फत मतपेटिका संकलन गरिँदै

काठमाडौँ । हिमाली जिल्ला हुम्लामा मतपेटिका संकलन गर्न नेपाली सेनाको हेलिकप्टर सिमकोट आइपुगेको छ । सदरमुकामभन्दा टाढा रहेका मतदान केन्द्रबाट मतपेटिका ल्याउन असहज भएपछि हेलिकप्टर आइपुगेको हो । यस्तै उत्तरी … पूरा पढ्नुहोस् »

महिला हिंसा सहित आर्थिक हिंसा- ‘शरीरमा तातो चिया हालिदिने र भर्‍याङबाट धकेल्नेजस्ता हिंसा हुन थाल्यो’

काठमाडौँ । चिकित्सक श्रीमान तथा सासुससुराले घरेलु हिंसा गरेको भन्दै २७ वर्षे एक महिलाले महिला आयोगमा उजुरी दिनुभयो । एमबिबिएस सकेर विवाह गरेकी उहाँको विवाहपछि एमडी पढ्ने योजना थियो । … पूरा पढ्नुहोस् »

नेपाल लाइफको भुक्तानी अब एनपीएस मार्फत

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस एनसिएचएल को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच एनपिएस … पूरा पढ्नुहोस् »