इडलिबको गोलाबारीमा सिरियाली सैनिकको मृत्यु

काठमाडौँ । सिरियाको इदलिब प्रान्तमा जबात अल–नुस्रा आतङ्कवादी समूहले गरेको आक्रमणमा एक सिरियाली सैनिकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्। सिरियामा युद्धरत पक्षहरूको मेलमिलाप, रियर एडमिरल ओलेग … पूरा पढ्नुहोस् »

मनिलानजिकै आगलागी हुँदा बालबालिकासहित ८ जनाको मृत्यु

काठमाडौँ । फिलिपिन्सको राजधानी मनिलानजिकै सयौँ घरमा आगलागी हुँदा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे लागेको आगलागीमा ८० भन्दा … पूरा पढ्नुहोस् »

विमान अवतरणका क्रममा आँधी, १४ यात्रु घाइते

काठमाडौँ । मुम्बईबाट पश्चिम वंगालको दुर्गापुरका लागि उडेको स्पाइस जेट बोइङ बी ७३७ विमानले अवतरणको क्रममा ठूलो आँधीको सामना गरेको छ । आँधीबीच चालकले विमानलाई सुरक्षित अवतरण गराएका थिए । … पूरा पढ्नुहोस् »

कस्तो रहेको छ, आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ९९ पैसा र बिक्री दर … पूरा पढ्नुहोस् »

अफगानिस्तानमा भएका निरन्तर आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

काठमाडौँ । अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा हमला भइरहेकामा संयुक्त राष्ट्रसंघद्वारा निन्दा गरिएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले सो निन्दा गरेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको शनिबारको … पूरा पढ्नुहोस् »

भारतमा २४ घण्टामा तीन हजार ३२४ जना कोरोनाका सङ्क्रमित

काठमाडौँ । भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म तीन हजार ३२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ७९ हजार १८८ जना पुगेको … पूरा पढ्नुहोस् »

युक्रेनको मारिओपोलस्थित स्टिल कारखानाबाट २० जनाको समूह मुक्त

काठमाडौँ । झन्डै २० जनाको समूह युक्रेनको बन्दरगाह शहर मारिओपोलस्थित एजोभस्टल स्टिल कारखानाबाट बाहिर निस्केको छ । दक्षिणी बन्दरगाह शहर मारिओपल अझै पनि युक्रेनी फौजकै नियन्त्रणमा रहेको दाबी गरिएको छ … पूरा पढ्नुहोस् »

सिटी र लिभरपुलको जित, नर्विच रेलिगेशनमा

काडमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलले आ-आफ्नो खेल जित्दा नर्विच भने पराजित हुँदै रेलिगेशनमा परेको छ । शीर्ष स्थानको … पूरा पढ्नुहोस् »

टी-२० क्रिकेट : आईपीएलमा मुम्बईको पहिलो जित

काठमाडौं । राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । मुम्बईमा शनिबार राजस्थानले दिएको १५९ रनको लक्ष्य मुम्बईले १९ … पूरा पढ्नुहोस् »

सन् २०२१ मा युरोप जाने क्रममा भूमध्यसागरमा ३ हजारभन्दा बढीको मृत्यु

काठमाडौँ । गत वर्ष युरोप जाने क्रममा भूमध्यसागर र एट्लान्टिकमा ३,००० भन्दा बढी व्यक्तिको मृत्यु वा बेपत्ता भएका संयुक्त राष्ट्रसंघले जनाएको छ । यो संख्या सन् २०२० को तुलनामा दोब्बर … पूरा पढ्नुहोस् »