कंगोमा २ भारतीय शान्ति सैनिक मारिए

एजेन्सीकिन्सासा । प्रजातान्त्रिक गणतन्त्र कंगोमा संयुक्त राष्ट्र शान्ति मिसनमा सहभागी भएका भारतको दुई सीमा सुरक्षा बलका कर्मचारीहरू मंगलबार हिंसात्मक प्रदर्शनका क्रममा मारिएका बलका प्रवक्ताले पुष्टि गरेका छन् ।  विदेश मन्त्री … पूरा पढ्नुहोस् »

हैटीको हिंसामा २०० जनाको मृत्यु

एजेन्सीपोर्ट–ओ–प्रिन्स । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा १० दिनको अन्तरालमा भएको सामूहिक हिंसामा २०० भन्दा बढी मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसंघको तथ्यांकले देखाएको छ । मारिनेमध्ये मध्ये झन्डै आधा संख्या गिरोहसँग कुनै … पूरा पढ्नुहोस् »

महिला युरो : स्विडेनलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड फाइनलमा

काठमाडौं । स्विडेनमाथि ४-० को सहज जित निकाल्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । सेफिल्डमा मंगलबार राति इंग्ल्यान्डलाई जित दिलाउन बथ मिड, लुरी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीबाट राजीनामा दिन चाहन्नन् जोनसन : रिपोर्ट

एजेन्सी :लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पूर्व कोषाध्यक्ष पिटर क्रुडासलाई आफू बेलायतको प्रधानमन्त्रीको रूपमा ‘राजिनामा दिन नचाहेको’ र प्रधानमन्त्रीबाट आफ्नो प्रस्थानलाई ‘पन्छाउन’ चाहेको बताएको टेलिग्राफले सोमबार रिपोर्ट गरेको छ । … पूरा पढ्नुहोस् »

उडानमा प्रदान गरिने खानामा सर्पको टाउको फेला

एजेन्सी अंकारा । टर्कीमा रहेको एयरलाइन्स कम्पनीका एउटा उडानका परिचरले उडानमा प्रदान गरिएको खानामा सर्पको टाउको फेला परेको जनाएका छन् । सर्पको टाउको फेला परेपछि उनी त्रसित बनेका थिए । उड्डयनसम्बन्धी … पूरा पढ्नुहोस् »

म्यानमारको सेनाद्वारा ४ प्रजातन्त्रवादी कार्यकर्तालाई मृत्युदण्ड

एजेन्सी :यांगुन । म्यानमारको सेनाले चार प्रजातान्त्रिक कार्यकर्तालाई मृत्युदण्ड दिएको छ । दशकौँपछि पहिलो पटक मृत्युदण्ड दिइएको हो । पूर्वसांसद फ्यो जेया थाउ, लेखक तथा कार्यकर्ता को जिम्मी, ह्ला म्यो … पूरा पढ्नुहोस् »

चार सूर्य भएको सौर्यमण्डल भेटियो

काठमाडौँ । खगोलविद्हरूले पहिलो पटक चार सूर्य भएको सौर्यमण्डल फेला पारेका छन्, जसमा तीन सूर्य मात्र बाँकी छन् । वैज्ञानिकहरूको अनुमान छ कि यस प्रणालीमा पहिले चारवटा सूर्य थिए, तर … पूरा पढ्नुहोस् »

भारतमा दुई ओटा बस ठोक्किँदा आठ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा दुई ओटा बस एकआपसमा ठोक्किँदा आठ जनाको मृत्यु भएको छ । सोमबार भएको सो दुर्घटनामा करिब २० जना घाइते भएका छन् । तीन जनाको … पूरा पढ्नुहोस् »

सेप्टेम्बरसम्म दक्षिणी युक्रेन पुनः कब्जा गर्छौः युक्रेन

किभ । फेब्रुवरीको सुरुमा रुसी सेनाको हातमा परेको युक्रेनका दक्षिणी क्षेत्र खेरसनलाई सेप्टेम्बरसम्म किभको सेनाले पुनः कब्जा गर्ने युक्रेनका एक अधिकारीले दाबी गरेका छन् । ‘हामी भन्न सक्छौं कि खेरसन … पूरा पढ्नुहोस् »

मस्को प्रस्तावित सम्झौतामा ट्वीटरले खर्च गर्‍यो ३३ मिलियन डलर

न्युयोर्क । ट्वीटरले अप्रिल र जुनको बीचमा सामाजिक सञ्जाल किन्ने एलन मस्कको प्रस्तावित सम्झौतामा ३३ मिलियन डलर खर्च गरेको जनाएको छ । टेस्ला मालिक मस्कले हालसालै ट्वीटरसँगको सम्झौता परिवर्तन गर्ने … पूरा पढ्नुहोस् »