इरानको बाढीमा २४ जनाको मृत्यु

एजेन्सीतेहरान । इरानको राजधानी तेहरान नजिकै दुई दिनदेखि आएको बाढीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अन्य १९ जना अझै बेपत्ता भएका छन् ।‘पश्चिममा इमामजादेह दाउद गाउँ र … पूरा पढ्नुहोस् »

पहिलो टी २० मा भारत विजयी

काठमाडौं । पाँच टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा भारतले घरेलु टोली वेस्ट इन्डिजलाई ६८ रनले हराएको छ । यससँगै भारतले शृंखलामा १-० को अग्रता लिएको छ । शुक्रबार राति … पूरा पढ्नुहोस् »

उत्तर कोरिया आणविक युद्ध निरोधक परिचालन गर्न तयार 

प्योङयाङ । उत्तर कोरियाले आफ्नो आणविक युद्ध निरोधक परिचालन गर्न तयार रहेको नेता किम जोङ उनले बताएका छन् । उत्तर कोरियाले सातौं आणविक परीक्षणको तयारी गरिरहेको आशंका बढिरहेका बेला यस्तो … पूरा पढ्नुहोस् »

फिलिपिन्स भूकम्पः ५ जनाको मृत्यु, सयौँ स्थानीय त्रसित

एजेन्सीमनिला । भूकम्पबाट प्रभावित उत्तरी फिलिपिन्समा सयौं परकम्प आएका छन् । पुनः भूकम्प आउने त्रासमा उत्तरी फिलिपिन्सका बासिन्दा बाहिरै सुतेका छन् । प्रभावित क्षेत्रको राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले निरीक्षण गरेका … पूरा पढ्नुहोस् »

मान्छेलाई हमला गर्ने बाँदरलाई गोली हानेर मारियो 

एजेन्सी टोकियो । जापानी सहरका बासिन्दाहरूलाई हप्तासम्म आतंकित गर्ने बाँदरहरूको गिरोहमध्येको एउटालाई पक्राउ गरी मारिएको अधिकारीहरूले बताएका छन् । उक्त भाले बाँदरलाई मंगलबार साँझ उच्च विद्यालयको मैदानमा विशेष कमिसनका शिकारीले … पूरा पढ्नुहोस् »

महिला युरो : फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा

काठमाडौं । प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई २-१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसीप २०२२ को फाइनलमा प्रवेश गरेको छ । अब, जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ । … पूरा पढ्नुहोस् »

चीनले ताइवानमाथि आक्रमण गर्न सक्ने ताइपेयको चिन्ता 

एजेन्सी ताइपेय । ताइवानका रक्षामन्त्री चिउ कुओ चाङले चीनको पिपुल्स लिबरेस आर्मीले सन् २०२५ सम्ममा ताइवानलाई आक्रमण गर्ने पूर्ण क्षमता राख्ने बताउँदै त्यसप्रति चिन्ता व्यक्त गरेका छन् । ताइवान स्ट्रेटमा … पूरा पढ्नुहोस् »

कोरोनाभाइरस पहिलो पटक उत्पत्ति भएको वुहानमा फेरि लकडान

बेइजिङ । कोरोनाभाइरस पहिलो पटक उत्पत्ति भएको मानिएको चीनको केन्द्रीय सहर वुहान उपनगरमा फेरि लकडाउन गरिएको छ । वुहान उपनगरको जनसंख्या १० लाख छ ।जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड … पूरा पढ्नुहोस् »

रुसले किन गर्‍यो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन छोड्ने निर्णय ?

एजेन्सीमस्को । रुसले सन् २०२४ पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन छोड्ने निर्णय गरेको छ । मस्कोको अन्तरिक्ष एजेन्सीका नवनियुक्त प्रमुखले मंगलबार राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन २०२४ पछि छोड्ने … पूरा पढ्नुहोस् »

फिलिपिन्सका ७ दशमलब १ म्याग्निच्युडको भूकम्प

एजेन्सीमनिला । फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्सको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।  भकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल … पूरा पढ्नुहोस् »