अमेरिका र चीनबिचको सम्बन्धमा एक्कासी चिसोपना

काठमाडौँ । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी मंगलबार ताइवान भ्रमणमा गएपछी अहिले अमेरिका र चीनबिचको सम्बन्धमा एक्कासी चिसोपना आएको छ । चीनको चेतावनीको बाबजुद अमेरिकी संसदकी सभामुख न्यान्सीले मंगलबार ताइवान … पूरा पढ्नुहोस् »

जापानमा पनि नेपाली उत्सव, १ लाख भन्दा बढी अवलोकनकर्ता

टोकियो । जापानमा नेपाल उत्सव मनाइएको छ । कोभिड महामारीको चुनौतीकाबीच नेपाली भेषभूषा, नाचगान, मौलिक परिकारका साथ उत्सवका रुपमा नेपाल फेस्टिबल मनाइएको हो । राजधानी टोकियोको नाकानो शहरमा आयोजित उत्सव … पूरा पढ्नुहोस् »

इक्वेडरको जेलमा भड्कियो हिंसा, १३ जनाको मृत्यु

एजेन्सीक्विटो । इक्वेडरको एक जेलमा परस्पर विरोधी गिरोहबीच भएको झडपमा कम्तिमा १३ कैदीको मृत्यु भएको छ । झडपमा दुई जना कैदी घाइते भएका अधिकारीहरूले बताएका छन् । सान्तो डोमिंगो सहरको … पूरा पढ्नुहोस् »

करागारमै यौन दासी बन्न बाध्य छन् जेल गार्ड

एजेन्सीजेरुसेलम । इजरायलका प्रधानमन्त्री यायर ल्यापिडले पूर्व जेलगार्डलाई उच्च अधिकारीहरूले ‘यौन दास’ बन्न बाध्य पारेको भन्ने विषयमा अनुसन्धान गर्ने बताएका छन् । गार्डले आफूलाई प्यालेस्टिनी कैदीले पनि बारम्बार बलात्कार गरेको … पूरा पढ्नुहोस् »

मेस्सी, नेयमार र रामोसको गोलमा पीएसजीलाई सुपर कप

काठमाडौं । स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र सर्जियो रामोसको गोलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन) को उपाधी जितेको छ । आइतबार … पूरा पढ्नुहोस् »

आगो लगाएर ३२ सर्वसाधारणको हत्या, गिरोह खोजी गर्न हेलिकोप्टर तैनाथ

एजेन्सीमडागास्कर । घरमा आगो लगाएर कम्तिमा ३२ जना सर्वसाधारणको हत्या गर्ने आपराधिक गिरोहको खोजी गर्न मडागास्करमा सेनाको हेलिकप्टर तैनाथ गरिएको छ । प्रहरीका अनुसार मानिसहरूलाई जबरजस्ती खरले बनाएको तीनवटा घरभित्र … पूरा पढ्नुहोस् »

समुद्रती तटमा खिचिएका तस्बीर थाहा नदिई विज्ञापन बनाइएपछि….

एजेन्सीम्याड्रिड । स्पेन सरकारले अनुमति बिना आफ्नो तस्बीर प्रयोग गरेर कृत्रिम खुट्टा सम्पादन गरेपछि एक बेलायती मोडल क्रुद्ध बनेकी छिन् । तस्बीरलाई स्पेनको समानता मन्त्रालयले सुरु गरेको शारीरिक सकारात्मकता अभियानको … पूरा पढ्नुहोस् »

पाकिस्तानमा बाढीले ५० गाउँ डुबानमा

एजेन्सीइस्लामबाद । पाकिस्तानको सिन्ध प्रान्तमा बाढीका कारण थप ३० भन्दा बढी गाउँ डुबानमा परेका छन् । बलुचिस्तानबाट अचानक आएको बाढी सिन्ध प्रान्तमा प्रवेश गरेपछि पछि पहाडी ३० भन्दा बढी गाउँ … पूरा पढ्नुहोस् »

युक्रेनी कैदीको मृत्युको अनुसन्धान गर्न रुसको माग

एजेन्सीमस्को । रुसले मस्को समर्थित पृथकतावादीहरूले राखेको जेलमा दर्जनौं युक्रेनी कैदीहरूको मृत्युको छानबिन गर्न संयुक्त राष्ट्र संघ र रेड क्रसका विशेषज्ञहरूलाई आमन्त्रित गरेको रक्षा मन्त्रालयले जनाएको छ ।  एक विज्ञप्तिमा मन्त्रालयले … पूरा पढ्नुहोस् »

१५ तले भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु

एजेन्सीकिभ । मस्कोको एउटा १५ तले भवनमा राति आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । फायर अलार्मले काम नगरेको अधिकारीहरूले बताएका छन् । दक्षिणपूर्वी जिल्लाको भवनमा आगलागी भएको आपराधिक … पूरा पढ्नुहोस् »