९ वटा क्षेत्रमा उम्मेदवारी दिने इमरान खानको घोषणा

इस्लामाबाद– पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खानले आगामी उपनिर्वाचनमा नौ वटै क्षेत्रमा एक्लै उम्मेदवारी दिने घोषणा गरेका छन् । आफ्ना पार्टीका सांसदहरूले दिएको राजीनामालाई सभामुखले स्वीकृत गरेपछि रिक्त … पूरा पढ्नुहोस् »

इरानमा १ सातामा ३२ जनालाई मृत्युदण्ड

एजेन्सी, तेहरान । इरानी अधिकारीहरूले आफ्ना पतिको हत्या गरेको आरोपमा बुधबार तीन महिलालाई मृत्युदण्ड दिएको मानव अधिकार परोपकारी संस्थाले जनाएको छ । इरानको मानव अधिकार समूहका अनुसार गत साता मात्रै … पूरा पढ्नुहोस् »

अमेरिकाको ओहायोमा गोली चल्यो, ४ जनाको मृत्यु

एजेन्सीन्युयोर्क । अमेरिकाको ओहायोको बटलर बजारका विभिन्न क्षेत्रमा भएका गोलाबारी चार जनाको मृत्यु भएको छ । प्रहरीले गोलीबारीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ ।  डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको … पूरा पढ्नुहोस् »

फ्रोजन मिटमा कोभिड–१९ भाइरस एक महिनासम्म बाँच्न सक्छ : अध्ययन

एजेन्सीन्युयोर्क । हालै गरिएको एक अध्ययन अनुसार सार्क–कोभ–२ भाइरस फ्रोजन माछा र सुँगुरको मासुमा ३० दिनसम्म बाँच्न सक्छन् । प्याकेज गरिएको मासु भाइरसको स्रोत भएको आशंकामा फ्रोजन गरिएका कुखुरा, गाईको … पूरा पढ्नुहोस् »

भारतमा उपराष्ट्रपति निर्वाचन सुरु

नयाँ दिल्ली । भारतमा नयाँ उपराष्ट्रपति चयनका लागि मतदान  सुरु भएको छ । सन् २०१७ मा निर्वाचित वर्तमान उपराष्ट्रपति एम बेकैया नायडुको कार्यकाल अगस्ट १० मा सकिँदै छ । नयाँ उपराष्ट्रपतिलाई अगस्ट … पूरा पढ्नुहोस् »

नाइटक्लबमा आगलागी हुँदा १४ जनाको मृत्यु

बैंकक । दक्षिणपूर्व थाइल्यान्डको चोनबुरी प्रान्तस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । आगलागीमा ४० जना घाइते भएका छन् । स्थानीय समयअनुसार शुक्रबार एक बजे … पूरा पढ्नुहोस् »

जापान लैजानका लागि संयुक्त बैठक, सुरुमा ८ सय ५० जना जाने

काठमाडौं । जापानी भाषा र सीप परिक्षा उर्तिण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया टुंगो लगाउन संयुक्त समितिको बैठक आज बस्दैछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका … पूरा पढ्नुहोस् »

ताइवान वरपरका समुद्रमा चीनकाे सैन्य अभ्यास

एजेन्सीताइपेय । शीर्ष अमेरिकी राजनीतिज्ञ न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले ताइवान वरपरका समुद्रहरूमा ठूलो सैन्य अभ्यासको तयारी गरिरहेको छ । चीनले यस क्षेत्रमा यथास्थिति परिवर्तन गर्न खोजिरहेको ताइवानले बताएको छ … पूरा पढ्नुहोस् »

अमेरिका उत्तेजक, चीन पीडित : बेइजिङ

काठमाडौँ । ताइपेय–ताइवान स्ट्रेट वरपर आफ्नो सैन्य अभ्यास आवश्यक र न्यायपूर्ण भएको चीनले जोड दिएको छ । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको पृष्ठभूमिमा चीनको उक्त भनाई आएको … पूरा पढ्नुहोस् »

अलकायदा नेता मारिएपछि अमेरिकाले जारी गर्‍यो अलर्ट

एजेन्सीवासिंगटन । अल कायदा प्रमुख अयमान अल जवाहिरीको मृत्युपछि अमेरिकाले विश्वभर अलर्ट जारी गरेको छ । जवाहिरीको मृत्युपछि अमेरिकी नागरिक र ‘फेसिलिटी’मा हमला गर्न सक्ने भन्दै विदेश मन्त्रालयले यस्तो अलर्ट … पूरा पढ्नुहोस् »