इराकको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा   

बगदाद,  इराकको एक रिसोर्टमा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । इराकको डुहोक प्रान्तको एक रिसोर्टमा बुधबार भएको हिंसात्मक हमलाको इराकका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले निन्दा गरेको छ … पूरा पढ्नुहोस् »

प्रचण्ड गर्मीका कारण बेलायतमा रेलसेवा अवरूद्ध   

लण्डन, तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बुधबार तेस्रो दिन पनि रेलसेवा अवरुद्ध भएको छ । सम्भावित दुर्घटनालाई दृष्टिगत गरी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिन तत्पर रहेका अग्नि नियन्त्रकहरूमात्र … पूरा पढ्नुहोस् »

बढ्दो सङ्क्रमणका बीच मास्क लगाउन प्रधानमन्त्रीको आग्रह   

क्यानबेरा,  देशमा बढ्दो कोरोना सङ्क्रमणका बीच प्रधानमन्त्री एन्थोनी अल्बानीजले सबै देशबासीलाई मास्क लगाउन आग्रह गरेका छन् ।         आज ५० हजारभन्दा बढी नयाँ कोरोना सङ्क्रमित फेला परेका तथा ८० जनाको मृत्यु भएको … पूरा पढ्नुहोस् »

श्रीलङ्काका नयाँ राष्ट्रपति निर्वाचित   

कोलम्बो,  बुधबार श्रीलङ्काको संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घे बुधबार नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।      संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी भएको घोषणा गरेका छन् । … पूरा पढ्नुहोस् »

युरोपमा गर्मिको कहर 

काठमाडौँ । पश्चिमी युरोप आजकाल चर्को गर्मीको सामना गरिरहेको छ । पश्चिमी युरोपमा तापक्रम बढ्दै गएको छ भने कडा तातो हावा उत्तरतर्फ सरेको छ । सोमबार फ्रान्स र बेलायतमा अत्यधिक … पूरा पढ्नुहोस् »

घानामा दुई जनामा घातक मारबर्ग भाइरसको सङ्क्रमण पुष्टि, सचेत रहन आग्रह

काठमाडौँ । घानामा दुई जनामा घातक मानिएको मारबर्ग भाइरसको सङ्क्रमण पुष्टि भएको छ । इबोलाकै समूहमा पर्ने यो भाइरसलाई निकै संक्रामक मानिन्छ । दक्षिणी अशान्ति क्षेत्रका दुवै संक्रमितको अस्पतालमा उपचारका … पूरा पढ्नुहोस् »

भारत–चीन सैन्य वार्ता चुशुलमा शुरू   

नयाँदिल्ली,  भारत र चीनका सैन्य अधिकारी सम्मिलित १६औँ चरणको वार्ता चुशुलमा शुरु भएको छ । भारतीय भूमि चुशुल–मोल्दो सीमा बिन्दुमा जारी बैठक पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट सेना … पूरा पढ्नुहोस् »

अमेरिकामा एक हजारभन्दा बढी ब्यक्तिमा मङ्कीपक्स सङ्क्रमण पुष्टि     

अमेरिका ।  संयुक्त राज्य अमेरिकाले बुधबारसम्म ४३ वटा राज्यमा एक हजारभन्दा बढी विरामीमा मङ्कीपक्स सङ्क्रमण भेटिएको पुष्टि गरेको छ ।        अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा … पूरा पढ्नुहोस् »

श्रीलङ्काका राष्ट्रपतिको राजिनामा स्वीकृत गरिएको सभामुखद्वारा जानकारी   

कोलम्बो,  श्रीलङ्कामा देशैभरि बृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रबार सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षले राष्ट्रपतिको रुपमा दिएको राजिनामा स्वीकृत भएको बताउनुभएको छ ।        “राष्ट्रपतिको राजीनामा स्वीकृत भएको छ । आवश्यक कानुनी … पूरा पढ्नुहोस् »

सङ्कट बढ्दै गएपछि श्रीलङ्काको संसद् नजिकै सेनाका ट्याङ्कहरू तैनाथ

कोलोम्बो । श्रीलङ्काको सेनाले बिहीबार संसद् भवन नजिकै सेनाका ट्याङ्कहरू तैनाथ गरेको छ । प्रदर्शनकारीहरूलाई संसद्मा प्रवेश गर्नबाट रोक्नको लागि सेनाको ट्याङ्क तैनाथ गरिएको बताइएको छ । श्रीलङ्काको फ्लावर रोडमा … पूरा पढ्नुहोस् »