कस्तो रहेको छ, आजको विदेशी विनिमय दर हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५९ पैसा र बिक्री दर … पूरा पढ्नुहोस् »

फिलिपिन्समा अगाटन आँधीका कारण मृत्यु हुनेको संख्या ११५ पुग्यो

काठमाडौ । फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ११५ पुगेको सरकारी अधिकारीहरुले बिहीबार जनाएका छन् । उद्धारकर्ताहरूले पहिरोको कारण माटोमा पुरिएका थप शव निकालेका पनि ती अधिकारीहरुले थप … पूरा पढ्नुहोस् »

म्यानचेस्टर सिटी सेमिफाइनलमा

काठमाडौँ । दस खेलाडीमा सीमित एट्लेटिको मड्रिडसंग युइएफए च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगमा बुधबार राति गोलरहित बराबरी खेल्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । समग्रमा इंग्लिस क्लब सिटीले स्पेनिस क्लब … पूरा पढ्नुहोस् »

युक्रेनको हमलामा रुसी मिसाइल क्रुजरमा आगो

काठमाडौँ । युक्रेनको हमलामा रुसी युद्धपोत क्षतिग्रस्त भएको अनुमान गरिएको छ । हमलापछि निस्केको आगोका कारण रुसी मोस्कभा मिसाइल क्रुजर नराम्रोसँग क्षतिग्रस्त भएको हो । आगो लाग्नुअघि सो क्रुजरमा ठूलो … पूरा पढ्नुहोस् »

अनौँठो फूल ‘सलहेश’ जुन नयां वर्षको प्रहिलो दिन वैशाख १ गते मात्र फुल्छ

काठमाडौँ । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला र ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने । त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल … पूरा पढ्नुहोस् »

रुस हमला : युक्रेनका २० पत्रकार मारिए

काठमाडौँ । युक्रेन युद्धमा अहिलेसम्म २० पत्रकार मारिएका छन् । २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा अहिलेसम्म २० पत्रकार मारिएका युक्रेनको राष्ट्रिय पत्रकार संघले जनाएको छ । मारिने पत्रकारको सूची … पूरा पढ्नुहोस् »

विदेशी मुद्राको विनिमय दर आज कस्तो छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५२ पैसा र बिक्री दर … पूरा पढ्नुहोस् »

पाकिस्तानको २३ औँ प्रधानमन्त्रीका रुपमा शेहबाज शरिफद्धारा शपथ

काठमाडौँ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) का नेता शेहबाज शरिफले पाकिस्तानको २३ औँ प्रधानमन्त्रीका रुपमा शपथ लिएका छन् । प्रधानमन्त्री इमराख खानले पाकिस्तानको संसदमा विश्वासको मत प्राप्त गर्न … पूरा पढ्नुहोस् »

युक्रेनबाट ४८ लाख बालबालिका विस्थापित

काठमाडौँ । युक्रेनमा रुसी हमलापछि ४८ लाख बालबालिका विस्थापित भएका छन् । यो युक्रेनका बालबालिकाको कुल जनसंख्याको झन्डै दुई तिहाई हो । राष्ट्रसंघीय बालकोष युनिसेफका आपतकालीन कार्यक्रम निर्देशक म्यानुअल फोनटाइनले … पूरा पढ्नुहोस् »

४९७ अवैध आप्रवासीको उद्धार

काठमाडौँ । आप्रवासन सम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था (आइओएम) ले लिबियाको सामुद्रिक किनाराबाट उद्धार गरिएका ४९७ जना अवैध आप्रवासीहरु लिबिया फर्किएका बताएको छ ।सो संगठनले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर सो … पूरा पढ्नुहोस् »