अमेरिकामा गर्मीस : १० करोड जनालाई घरभित्रै बस्न सुझाव

काठमाडौँ । न्युयोर्क–मध्य तथा पूर्वी अमेरिकामा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेपछि सर्वसाधारणलाई स्वास्थ्य चेतावनी जारी गरिएको छ । केही साताअघि पश्चिममा बढेको तापक्रम अहिले पूर्वी क्षेत्रमा बढेको छ … पूरा पढ्नुहोस् »

ममको डल्ला अड्किएर मृत्यु भएपछि एम्स अस्पतालले जारी गर्‍याे यस्तो एडभाइजरी

नयाँ दिल्ली । अखिल भारतीय चिकित्सा विज्ञान संस्थान ( एम्स) ले भारतीयको प्रिय खाजा ममबारे एक सल्लाह जारी गरेको छ । ममको डल्लो अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएपछि … पूरा पढ्नुहोस् »

६ सय युवायुवतीमाथि क्याथोलिक पादरीको यौन दुर्व्यवहार

काठमाडौँ । जर्मनीको पश्चिमी सहर मुयन्स्टरको जर्मन डायोसिसमा ६ सय युवायुवतीमाथि क्याथोलिक पादरीले दुर्व्यवहार गरेको एउटा रिपोर्ट सार्वजनिक भएको छ । तर, पीडितको वास्तविक संख्या रिपोर्टमा सार्वजनिक गरिएभन्दा १० गुणा … पूरा पढ्नुहोस् »

बुर्किना फासोमा ५६ सर्वसाधारणको हत्या

काठमाडौँ । बन्दुकधारीहरूले उत्तरी बुर्किना फासोमा सप्ताहन्तमा कम्तिमा ५६ जनाको हत्या गरेका छन् । पश्चिम अफ्रिकामा लामो सयमदेखि हिंसा मच्चाइरहेका मुस्लिम चरमपन्थीले सो हमला गरेको अधिकारीहरूले बताएका छन् । संदिग्ध … पूरा पढ्नुहोस् »

चुरोटका प्रत्येक खिलीमा स्वास्थ्य सावधानी राख्दै क्यानडा सरकार

ओटावा । क्यानडाको सरकारले चुरोटका हरेक खिलीमा स्वास्थ्य चेतावनीहरू राख्ने प्रस्ताव राखेको छ । धुमपानको कुलतविरुद्ध लड्ने प्रयासस्वरूप उसले यस्तो कदम चालेको हो । सरकारले चाल्न थालेको पछिल्लो उपायले धेरै … पूरा पढ्नुहोस् »

अमेरिकाले नेपालमा आफ्ना सैनिक राख्ने, यस्तो छ सम्झौताको मस्यौदा

काठमाडौं । अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को मस्यौदा नेपाललाई पठाएर आफ्ना सैनिक नेपालमा राख्ने इच्छा व्यक्त गरेको छ । पछिल्ला दिनहरुमा अमेरिकाले उक्त सम्झौतामा हस्ताक्षर गर्न नेपाललाई दबाब पनि … पूरा पढ्नुहोस् »

कस्तो रहेको छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । अमेरिक डलरको भाउ सोमबार स्थिर छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आइतबार एकको खरिदमा १२४ रुपैयाँ २४ पैसा र बिक्रीमा … पूरा पढ्नुहोस् »

अचेत भई ढलेका अल्मुताइरी डिस्चार्च, होटल फर्कने तयारी

काठमाडौँ । टेक्निकल एरियामा अचेत भई ढलेका नेपाली फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्च भएका छन् । शनिबार राति नै अस्पतालले डिस्चार्च गरेपछि उनी आफ्नो घर पुगेका थिए । अस्पतालले सुरुमा … पूरा पढ्नुहोस् »

रोनाल्डोलाई लागेको बलात्कारको मुद्दा खारेज

काठमाडौं । म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ । सन् २००९ मा अमेरिकाको लास भेगसको एक होटलमा आफूमाथि रोनाल्डोले बलात्कार गरेको भन्दै क्याथ्रिन मेयोर्गाले … पूरा पढ्नुहोस् »

एसियन कप छनोट : नेपाल कुवेतसँग पराजित

काठमाडौँ । ‘एएफसी एसियन कप २०२३’ को छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा गए राति भएको तेस्रो चरण समूह ‘ए’को खेलमा … पूरा पढ्नुहोस् »