कर्णाली प्रदेशका अभिकर्तालाई सीईओ क्लब सदस्यबाट नेशनल लाइफको सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुर्खेतस्थित सिद्धार्थ सन्नी रिसोर्टमा कर्णाली प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ७५ जना भन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

नेपाल लाइफद्धारा समता एजुकेसन फाउन्डेसनलाई १० लाख सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई १० लाख रुपैयाँ रकम प्रदान गरेको छ । कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) प्रवीणरमण … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंकको सीईओमा तिवारी

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामकुमार तिवारी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले तिवारीलाई प्रबन्ध सञ्चालक तथा सीईओमा नियुक्त गर्ने … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकले दरबारमार्ग शाखालाई अपांगमैत्री बनाउँदै

काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको हो … पूरा पढ्नुहोस् »

यूनाइटेड अजोडको सीईओमा गौतम

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतम नियुक्त भएका छन् । इन्स्योरेन्स सञ्चालक समितिको मंसिर १८ गते मंगलबार बैठकले गौतमलाई कम्पनीको सीईओमा नियुक्त गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »

चन्द्रागिरि सहकारीको २३ औं साधारण सभा सम्पन्न, शिवशंकर मानन्धरको अध्यक्षतामा १३ सदस्यीय नयाँ सञ्चालक समिति

काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले सदस्यहरुको सहजताको लागि तीन क्षेत्रमा एकाई सभा गरी निर्णय प्रमाणित गर्ने सभा सहित … पूरा पढ्नुहोस् »

सिटिजन एनुअल बिज्नेस रिट्रिट २०८१ सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘सिटिजन एनुअल बिजनेस रिट्रिट’ पोखरामा सम्पन्न गरेको छ । मंसिर १४ गतेदेखि १६ गतेसम्म पोखरामा सम्पन्न भएको यस कार्यक्रममा देशभरिबाट २५० जनाको सहभागिता रहेको थियो … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबीच छुट दिने समझदारीमा हस्ताक्षर भएको छ … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ७५ दशमलव ८५ अङ्कमा पुगेको छ । आज विभिन्न तीन सय सात कम्पनीका एक … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य बढ्यो

काठमाडाैं । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको मूल्य बढेको छ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज … पूरा पढ्नुहोस् »