लक्ष्मी ग्रुपले बालबालिकालाई स्टेशनरी र अन्य सामाग्री वितरण गरेर मनायो वार्षिकोत्सव

काठमाडौं । लक्ष्मी ग्रुपको ४९ औं वार्षिकोत्सवको अवसरमा ग्रुप अन्तर्गतको कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेल स्थित सेरेब्रल पल्सी सेन्टरमा ५० भन्दा बढी बालबालिकालाई स्टेशनरी र … पूरा पढ्नुहोस् »

नेक्सन ईभी ३४७ किमीसम्म रेन्ज निकाल्न सफल

काठमाडौं । टाटा मोटर्सको विद्युतीय गाडी नेक्सन ईभी ३४७ किमीसम्म रेन्ज निकाल्न सफल भएको छ । काठमाडौंमा भएको ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२२’ काठमाडौं निवासी सलिम श्रेष्ठ ३४७ किमीसम्म रेन्ज निकाल्न सफल भएका … पूरा पढ्नुहोस् »

पोखरामा एटिभी राइडिङ अर्को नयाँ पर्यटकीय गतिविधि

काठमाडौँ । पर्यटकीय नगरी पोखरा साहसिक पर्यटनको सहर पनि हो । सुन्दर सहरको आनन्द लिनुका साथै पोखरा आउने पर्यटक यहाँका विभिन्न साहसिक पर्यटनका गतिविधि पनि रमाउने गर्दछन् । पोखराको सराङ्कोटबाट … पूरा पढ्नुहोस् »

सरकारले आयात खोले पनि बैंकहरुले एलसी खोल्न मानेनन्

काठमाडौं । गत मंसिरमा मन्त्रिपरिषद् बैंठकले डिजेल तथा पेट्रोलबाट चल्ने दुई तथा चारपाँग्रे गाडी लगायतका चार वस्तुमा लगाएको आयात प्रतिबन्ध हटाउने निर्णय गर्यो । गत बैशाखदेखि विलासि वस्तुको आयातमा प्रतिबन्ध … पूरा पढ्नुहोस् »

अशोक लेल्याण्डको भाइकिंग १२एम प्राइम बस नेपालमा

काठमाडौं । अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले अशोक लेल्याण्डको भाइकिङ १२ एम प्राइम बस नेपाली बजारमा ल्याएको छ । आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले अझ धेरै … पूरा पढ्नुहोस् »

होण्डाको दशैंतिहार स्किमका विजेता घोषणा, थापाले जिते १५ लाख

काठमाडौं । होण्डा मोटरसाइकल तथा स्कुटरको दशैं तथा तिहार स्किमको विजेता घोषणा भएका छन् । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्गले स्किमको विजेताहरु घोषणा गरेको हो । यस … पूरा पढ्नुहोस् »

टाटा मोटर्सद्वारा ‘इन्जिन क्येर क्याम्प’ सञ्चालन

काठमाण्डौं । सिप्रदी ट्रेडिङ प्रालिले ‘इन्जिन केयर क्याम्प’ सञ्चालन गरेको छ । सिप्रदी टाटा मोटर्सको नयाँ प्रविधियुक्त गाडीहरुलाई विशेष रुपमा चेक जाँच, मर्मत तथा सम्भार गरी गाडीको कार्य क्षमता वृद्धि … पूरा पढ्नुहोस् »

हुन्डाईको विद्युतीय सवारीका लागि ५ दिने ब्याट्री चेकअप क्याम्प

काठमाडौं । हुन्डाईको विद्युतीय सवारीका लागि ५ दिने हुन्डाई इभी हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प हुने भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले मंसिर २६ देखि पुस … पूरा पढ्नुहोस् »

इभी नेपाल मोटर्सको नयाँ गाडी लन्च

काठमाडौंको नक्सालमा इभी नेपाल मोटर्सले नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले विगत लामो समयदेखि दुई पांग्रे सवारी साधन बिक्री वितरण गर्दै आएको इभी नेपाल मोटर्सले अब चार पांग्रे सवारी … पूरा पढ्नुहोस् »

धुँवा फाल्ने सवारीलाई १ लाख जरिवाना

काठमाडौं । वातावरण विभागले पुस १ गतेदेखि प्रदुषण पास भएका सवारी साधन मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ । पुस १ गतेदेखि प्रदुषण जाँच पास हुन नसक्ने सवारी साधनहरु सञ्चालनमा … पूरा पढ्नुहोस् »