भीजी अटोमोबाइल्स र एमएडब्लू हायर पर्चेजबीच सम्झौता

काठमाडौं । नेपालका लागि सुजुकी दुई पाङ्ग्रे (मोटरसाइकल तथा स्कुटर) को आधिकारिक वितरक भीजी अटोमोबाईल्सले एमएडब्लू हायर पर्चेजसँग ग्राहकहरूलाई सरल र सुलभ किस्ताबन्दीमा फाइनान्स सेवाहरू प्रदान गर्न साझेदारी गरेको छ … पूरा पढ्नुहोस् »

‘टियागो इभी धनतेरस एक्सचेङ धमाका’

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो इभी धनतेरस एक्सचेन्ज धमाका सार्वजनिक गरेको छ । धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडी टाटा टियागो इभीसँग … पूरा पढ्नुहोस् »

हुन्डाई मोटरको ब्रान्ड भ्यालु २३ अर्ब अमेरिकी डलर

काठमाडौं । हुन्डाई मोटर कम्पनीले आफ्नो ब्रान्ड भ्यालु २३ बिलियन डलर पुगेको घोषणा गरेको छ । कम्पनीका अनुसार हुन्डाई २०२४ मा इन्टरब्रान्डका उत्कृष्ट ग्लोबल ब्रान्डहरूमध्ये विश्वव्यापी रूपमा ३०औं स्थानमा रहेको … पूरा पढ्नुहोस् »

होन्डाले ल्यायो पहिलो ३०० सीसीको फ्लेक्स–फ्युल बाइक

काठमाडौं । होन्डा मोटरसाइकल र स्कुटर इण्डियाले आधिकारिक रूपमा नयाँ सीबी३००एफ फ्लेक्स इन्धन बाइक सार्वजनिक गरेको छ । यो भारतको पहिलो ३०० सीसी फ्लेक्स इन्धन मोटरसाइकल हो। यो बाइक सार्वजनिक … पूरा पढ्नुहोस् »

टाटाको एस इभी फ्ल्याटबेड र सिएलभी इटहरीमा पनि

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्रै अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले इटहरीमा विशेष औपचारिक कार्यक्रमकाबीच टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरू सार्वजनिक गरेको छ । दशैं तिहार … पूरा पढ्नुहोस् »

दशैंमा टाटा मोटर्सका ७५१ गाडी डेलिभरी

काठमाडौं । टाटा मोटर्सले दशैंमा ७५१ गाडी डेलिभरी गरेको छ । कम्पनीका अनुसार पन्च ईभी, टियागो ईभी, टिगोर ईभी, एक्प्रेस–टी र आइस गाडी गरी ७ सय ५१ भन्दा बढी गाडी … पूरा पढ्नुहोस् »

रतन टाटा र टाटा समूहको इतिवृतान्त

काठमाडौँ । अनाथ आश्रमबाट झिकेर ल्याइएको तथा धनी व्यापारी परिवारको पालन पोषणमा हुर्केको एक जना आजीवन अविवाहित मानिसको आफ्नो ८६ वर्षको उमेरमा निधन भयो । संसारभरका सञ्चारमाध्यमहरूमा खबरहरू आउन थाले … पूरा पढ्नुहोस् »

बीवाईडीले बाढी पहिरोपीडितका लागि दियो ५१ लाख रुपैयाँ

काठमाडौं । नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले देशभरका बाढी(पहिरो पीडितका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख ५ रुपैयाँ सहयोग … पूरा पढ्नुहोस् »

नेपालमा बनेको हुन्डाई भेन्यू ईको बिक्री वितरण सुरु

काठमाडौं । लक्ष्मी मोटर कर्पोरेशनले भेन्यू ई भेरियन्टको उत्पादन पनि सुरु गरेको छ । कर्पोरेशनले २०२४ मे बाट भेन्यू एस र एसएक्स उत्पादन सुरु गरेको थियो । लक्ष्मी मोटर कर्पोरेशन, … पूरा पढ्नुहोस् »

खोला किनारका बाढी पीडितलाई सिप्रदीको राहत सहयोग

काठमाडौं । सिप्रदी कम्पनीज्को सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्था तथा सिप्रदी अटो पार्टस् प्रालिले खोला किनारमा ज्याला मजदुरी गर्दै आएका बाढीपहिरो पीडितहरुलाई दैनिक उपभोग्य सामग्री तथा खाद्यान्न सहयोग प्रदान … पूरा पढ्नुहोस् »