सिप्रदी यात्रीद्वारा नेपालमै निर्मित स्कुटर यात्री पी२ को मूल्य सार्वजनिक, तीन ब्याट्री अधिकतम १५७ किलोमिटर रेन्ज

काठमाडौं । सिप्रदी यात्रीले नेपालमै इन्जिनियरिङ तथा उत्पादन गरिने नयाँ विद्युतीय स्कुटर ‘यात्री पी–२’ को मूल्य सार्वजनिक गरेको छ। तीनवटा ब्याट्री विकल्पमा उपलब्ध हुने स्कुटरको प्रारम्भिक मूल्य ३ लाख २९ … पूरा पढ्नुहोस् »

विश्वकर्मा पूजाको अवसरमा सिप्रदीद्वारा एकै दिन देशभर १५० वटा टाटा गाडीको डेलिभरी

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले विश्वकर्मा पूजाको शुभ अवसर पारेर एकै दिन देशभर १५० वटा टाटाका सवारीसाधन ग्राहकलाई हस्तान्तरण (डेलिभरी) गरेको छ । नेपाली … पूरा पढ्नुहोस् »

एथरको १५औँ बिक्री केन्द्र नेपालगन्जमा, विद्युतीय स्कुटरमा ८ वर्षसम्म ब्याट्री वारेन्टी

काठमाण्डौं । विद्युतीय दुईपाङ्ग्रे सवारी ब्रान्ड एथरले पश्चिम नेपालमा आफ्नो बजार विस्तार गर्दै नेपालगन्जमा १५औँ अनुभव केन्द्र सञ्चालनमा ल्याएको छ। नेपालगन्जको बसपार्क रोड, न्यू रोड २ मा स्थापना गरिएको केन्द्रबाट … पूरा पढ्नुहोस् »

दशैँमा टीभीएसको ‘गोल्डेन की’ अफर, १० लाखसम्म नगद छुट र शतप्रतिशतसम्म क्यासब्याक

काठमाडौं । दशैँलाई लक्षित गर्दै नेपालमा टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘टीभीएस गोल्डेन की’ चाडपर्व योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटर … पूरा पढ्नुहोस् »

भरतपुरमा गुडिरहेको ईभी कारमा आगलागी, एक जनाको जलेर मृत्यु

चितवन । भरतपुर महानगरपालिका-९ स्थित बसन्तचोकमा गुडिरहेको विद्युतीय कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार बिहान करिब ६ बजे … पूरा पढ्नुहोस् »

बाढीपीडितलाई नाइमाको ५० लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले पूर्वनिर्णयअनुसार ५० लाख सहयोग प्रदान गरेको छ … पूरा पढ्नुहोस् »

बाढीपीडितका लागि नाडाद्धारा १० लाख रुपैयाँ सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले बाढीपीडितको राहत र पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम … पूरा पढ्नुहोस् »

कमर्सियल भेहिकल बजारमा आक्रामक आइएमई मोटर्स

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले गत आर्थिक वर्ष २०८२।८३ मा ३ अर्ब ५० करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीको सञ्चालन आम्दानी अघिल्लो आर्थिक … पूरा पढ्नुहोस् »

बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपको ५० लाख १ हजार रुपैयाँ सहयोग

काठमाडौं । एसटीसी ग्रुपले हालैको भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम ग्रुपले अर्थमन्त्री डा. … पूरा पढ्नुहोस् »

धरानमा एथरको १३औ‌ एक्सपिरियन्स सेन्टर विस्तार

काठमाडौं । नेपालमा इलेक्ट्रिक मोबिलिटी प्रति बढ्दो आकर्षणसँगै एथर नेपालले आफ्नो उपस्थिति थप विस्तार गरेको छ । एथर नेपालको नेपालका लागि अधिकृत डिस्ट्रिब्युटर वैद्य इनर्जी प्राइभेट लिमिटेडले धरानको धरान – … पूरा पढ्नुहोस् »