बाढीपीडितलाई नाइमाको ५० लाख सहयोग
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले पूर्वनिर्णयअनुसार ५० लाख सहयोग प्रदान गरेको छ … पूरा पढ्नुहोस् »
















