नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख … पूरा पढ्नुहोस् »

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आइतबार सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औँ स्वर्णजयन्तीको अवसरमा आयोजित १८औँ संस्करणको शोले नयाँ सवारीसाधन, … पूरा पढ्नुहोस् »

नाडा अटो शोको अन्तिम दिन (आज) साँझ ४ बजेदेखि ७ बजेसम्मको टिकटको रकम बाढी तथा पहिरोपीडितलाई सहयोग गर्ने घोषणा

काठमाडौँ । सामाजिक उत्तरदायित्व र विपद्मा परेका नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अटो शोको अन्तिम दिन (आज) साँझ ४ बजेदेखि ७ बजेसम्म बिक्री हुने सम्पूर्ण टिकटको … पूरा पढ्नुहोस् »

परिवारसँग अटो शो घुम्न जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी चिज

काठमाडौं । आइतबार परिवारसँग काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो शो २०२६ घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने यसपटकको ‘मेड इन नेपाल,मेड फर नेपाल’ पेभिलियन तपाईंको भ्रमणको सूचीमा छुट्न नहुने ठाउँ … पूरा पढ्नुहोस् »

नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर

काठमाडौं । १८औँ नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले अटो लोनमा विभिन्न आकर्षक योजना ल्याएका छन्। ग्राहकलाई सहज र तुलनात्मक रूपमा सस्तो ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने उद्देश्यले बैंकहरूले … पूरा पढ्नुहोस् »

‘नाडा अटो शो’को आज चौथो दिन, बुकिङ गर्नेले चाडपर्वमा गाडी पाउने

काठमाडौं । नाडा अटो शो २०२६ को आज चौथो दिन हो । भदौ ९ गतेबाट सुरु भएको अटो शो काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । भदौ १० गते अप्रत्याशित रुपमा भोटेकोशीमा … पूरा पढ्नुहोस् »

नाडाले बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाण्डौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बाढी प्रभावित क्षेत्रको तत्काल राहत, उद्धार तथा पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ … पूरा पढ्नुहोस् »

रसुवाको बाढीमा ३०० भन्दा बढी ईभी बगे

काठमाडौं । चीनबाट नेपालतर्फ ल्याइँदै गरिएका ३०० भन्दा बढी विद्युतीय गाडी (ईभी( रसुवाको टिमुरेमा बुधबार बिहान आएको आकस्मिक बाढीमा बगेका छन्। बाढीले रसुवा भन्सार कार्यालयको यार्ड ध्वस्त पार्दा भन्सार जाँचपासको … पूरा पढ्नुहोस् »

नाडा अटो शो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

काठमाण्डौं । नाडा अटो शो २०२६ मा सहभागी सिद्धार्थ बैंकले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ। बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागि ५.९६ … पूरा पढ्नुहोस् »

भोटेकोशी बाढीप्रति नाडाद्धारा दुःख व्यक्त, अटोमोबाइल क्षेत्रको क्षति मूल्यांकन गर्न सरकारसँग आग्रह

काठमाण्डौ। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक तथा भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी, त्रिशूलीलगायत क्षेत्रमा भएको जनधन तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले गहिरो दुःख व्यक्त गरेको … पूरा पढ्नुहोस् »