जेनजी आन्दोलने क्षतिको हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दावी भुक्तानी प्रक्रिया सुरु

काठमाण्डौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दावी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ । जेनजी आन्दोलनका क्रममा भएका क्षतिको दावी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो। … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर

काठमाण्डौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बीमाशुल्क भुक्तानी ई सेवा रखल्ती मार्फत गर्ने ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको छ। कम्पनीले जनाएको अनुसार बीमालेख नवीकरण मिति अगावै वा नवीकरण मिति … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको व्यतित बीमालेख रिन्यू गर्दा आजदेखि विशेष छुट

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट (ब्याज छुट) को व्यवस्था गरेको छ । कम्पनीले व्यतित बीमालेख पुनजार्गरण वा नविकरण गराउँदा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो … पूरा पढ्नुहोस् »

भाटभटेनीमा अर्बौको क्षति, आईजीआईमा मात्रै साढे दुई अर्ब बढिको बीमा

काठमाडौं । गत मंगलबार जेनजी आन्दोलनको क्रममा क्षति पुगेको भाटभटेनी सुपरस्टोरमा अर्बौ रुपैयाँको क्षति पुगेको छ । सो क्षति मध्ये करिब साढे दुई अर्ब रुपैयाँको बीमा पोलिसी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा … पूरा पढ्नुहोस् »

हिल्टन होटलको बीमा दावी परेपछि दि ओरियन्टल इन्स्योरेन्स कम्पनी अप्ठेरो अवस्थामा

काठमाडौं । भारतीय बीमा कम्पनी दि ओरियन्टल इन्स्योरेन्सले अबको केही बर्षहरु अप्ठेरो अवस्थाबाट गुज्रनुपर्ने देखिएको छ । जेनजी आन्दोलनको क्रममा आगोलागीबाट ध्वस्त भएको नक्सालस्थित होटल हिलटनको बीमा दावी दि ओरेन्टल … पूरा पढ्नुहोस् »

क्षति बेहोरेका बीमित तथा ग्राहकलाई सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गर्न बीमक संघको आग्रह

काठमाडौं । नेपाल बीमक संघले हाल देशभर उत्पन्न प्रतिकूल परिस्थितिका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । संघले विज्ञप्ति जारी गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको … पूरा पढ्नुहोस् »

नेशनल इन्स्योरेन्सद्वारा कर्मचारी माग

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै एक्चुरियल एनालिष्ट पदमा कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार मान्यतप्राप्त शैक्षिक … पूरा पढ्नुहोस् »

एशियन लाइफको १ सय रुपैयाँमै सेयर बिक्री खुला

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले साढे ३ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गरेको छ । कम्पनीले आज भदौ २२ गतेदेखि भदौ २९ गतेसम्म ३ लाख ५८ हजार ५१२ कित्ता … पूरा पढ्नुहोस् »

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि १४ जनाको नाम सार्वजनिक

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले आवेदन दिएका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । भदौ १३ गतेको निर्णयअनुसार समितिले आवेदन … पूरा पढ्नुहोस् »

नेपाल रिइन्योरेन्स कम्पनीको अध्यक्षमा पौडेल

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा सुरेन्द्र कुमार पौडेल नियुक्त भएका छन् । शुक्रबार अर्थ मन्त्रीस्तरीय निर्णयले उनलाई अध्यक्ष बनाएको हो । पौडेल यसअघि नेपाल आयल निगमको कार्यकारी निर्देशक र … पूरा पढ्नुहोस् »