सानिमा जीआईसी इन्स्यारेन्सको प्रगति, नाफासँगै ईपीएस बढ्यो

काठमाडौं । सानिमा जीआईसी इन्स्यारेन्स लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा र ईपीएससँगै आम्दानी पनि बढेको … पूरा पढ्नुहोस् »

जन्मदिनको अवसरमा छोरीलाई सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । नेपाली बीमा क्षेत्र सकारात्मक बाटोमा अघि बढ्दै गएको छ । पछिल्लो समय आम नागरिकहरुले विवाह, जन्मदिन, वैवाहिक वषघाट तथा विभिन्न अवसरहरुमा भौतिक बस्तुको सट्टामा बीमा पोलिसी उपहार दिने … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफ लमजुङ शाखाद्वारा १५ लाख रुपैयाँको बीमा दावी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लमजुङका एकजना बीमित परिवारलाई १५ लाख ४६ हजार रुपैयाँ मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । कम्पनीको बेंसीशहर शाखाले बैदेशिक रोजगारिको क्रममा निधन … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफको अभिकर्ता सशक्तीकरण कार्यक्रम सम्पन्न

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, थानकोट शाखाले आर्थिक वर्ष २०८१–८२ मा उत्कृष्ट व्यवसाय गर्ने आफ्ना अभिकर्ता, क्लब मेम्बर तथा एजेन्सी मेनेजरहरुलाई एक भव्य समारोहकाबीच सम्मान गरेको छ। काठमाडौंको कलंकीस्थित … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्सको साधारणसभा सम्पन्न

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको उनन्तीसौं वार्षिक साधारणसभा तिनकुनेस्थित प्रभु कम्प्लेक्समा सम्पन्न भएको छ। सभाले शेयरधनीलाई चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर तिर्न ०.९४७४ प्रतिशत नगद … पूरा पढ्नुहोस् »

जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा संकलन गरे एक खर्ब ८१ अर्ब बीमाशुल्क

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा १ खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार असारसम्ममा १४ वटा … पूरा पढ्नुहोस् »

नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय लिडरसिप एक्सिलेन्स अवार्ड्स सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरसिप एक्सिलेन्स अवार्ड्स २०२५ भव्यतापूर्वक सम्पन्न भएको छ । द सोल्टी काठमाडौंमा साउन १६ देखि १८ गतेसम्म चलेको कार्यक्रम ‘लायन वर्षः लिड, … पूरा पढ्नुहोस् »

निर्जीवन बीमाको व्यापार ६.७७ प्रतिशतले बढ्यो,शिखर इन्स्योरेन्स अगाडि

काठमाडौं । गत आर्थिक वर्ष २०८१।८२ मा निर्जीवन बीमा कम्पनीहरूले ४३ अर्बभन्दा बढीको व्यवसाय आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ … पूरा पढ्नुहोस् »

नेशनल लाइफको ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न

काठमाडौँ । ‘रिडिफाइनिङ सक्सेस’ भन्ने नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स धुलिखेलमा सम्पन्न गरेको छ । सम्मेलन कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफको साढे २ करोडको सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साढे २ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको २ करोड ६४ लाख ७९ … पूरा पढ्नुहोस् »