कामना सेवा विकासका ग्राहकलाई द एसआर होटेलमा छुट

काठमाडौं । कामना सेवा विकास बैंक र द एसआर होटेल एण्ड इभेन्ट्स प्रालिबीच सम्झौता भएको छ । बैंकले तिलोत्तमा, रुपन्देही स्थित द एसआर होटेल एण्ड इभेन्ट्ससँग सेवा शुल्क छुट सम्बन्धी … पूरा पढ्नुहोस् »

यस कारण नेपाली बैंक डुब्दैनन् ः गभर्नर अधिकारी

पछिल्लो समय अर्थतन्त्रमा एक किसिमको सिथिलता सिर्जना भएको छ । कोरोना महामारी र अन्तर्राष्ट्रियस्तरमा सप्लाइमा ठूलो परिवर्तन आएको छ । यही बेला धेरै किसिमका असरहरू भोग्नु परेको छ । सन् … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक अमरापुरी शाखाद्वारा शैक्षिक सामाग्री वितरण

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनलको गण्डकी प्रदेश अन्तर्गत अमरापुरी शाखाले गैंडाकोट नगरपालिका १५ अमरापुरी, नवलपरासी पूर्वमा अवस्थीत श्री लक्ष्मी माध्यमिक विद्यालयकोे वार्षिक दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत कक्षा १ देखी … पूरा पढ्नुहोस् »

ॐ हस्पिटल र कृषि विकास बैंकबीच सम्झौता

काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र कृषि विकास बैंक लिमिटेडबीच सेवा व्यवसाय बिस्तारका लागि सम्झौता भएको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थितिमा भएको … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकलाई दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि

काठमाडौं । कामना सेवा विकास बैंकले दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि जितेको छ । ‘स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुल नाराका साथ फागुन १२ गते भरतपुर चितवनमा बैंकर्स … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा थली र कमलविनायकमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले थली र कमलविनायकमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ०५ मा थली शाखा र भक्तपुर नगरपालिका … पूरा पढ्नुहोस् »

निक्षेपको २८ प्रतिशतभन्दा धेरै खुद तरल सम्पत्ति रहेकाले कुनै पनि बैंकमा समस्या छैन ः अध्यक्ष केसी

नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले बैंकहरू सबल अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आगन्तुक रिसोर्ट बनेपामा आयोजना … पूरा पढ्नुहोस् »

एनआइसी बैंकको एटीएम फोड्न खोज्ने एक जना पक्राउ

दार्चुला । दार्चुलामा बैंकको एटीएम फोड्न खोज्ने एकलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति जिल्लाको महाकाली नगरपालिका–४ सैनिक गेट अगाडी रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाएर चोरी गर्न खोज्ने एक … पूरा पढ्नुहोस् »

आइएमई पेले ल्यायो ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ डिजिटल बीमा फिचर

काठमाडौं । आइएमई पेले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स सँगको सहकार्यमा ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ नामक नयाँ डिजिटल बीमा फिचर सार्वजनिक गरेको छ । आइएमई पेमार्फत प्राप्त गर्न सकिने यो सेवाले ग्राहकलाई व्यक्तिगत … पूरा पढ्नुहोस् »

प्रभु बैंकका संस्थापक सेयरधनीले साढे ७ लाख कित्ता सेयर बिक्री गर्दै

काठमाडौ । प्रभु बैंकका संस्थापक सेयरधनीले ७ लाख ५३ हजार ८ सय ९२ कित्ता सेयर बिक्री गर्न लागेका छन् । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले निवेदन दिन सक्नेछन् । … पूरा पढ्नुहोस् »