आज र भोलि नेप्से नखुल्ने, बैंक र बीमा कम्पनीहरुले पनि सीमित सेवा मात्रै दिने

काठमाडौं । नेपाल सरकारले सार्वजनिक विदा दिने निर्णय गरेपछि आज र भोलि नेपाल स्टक एक्सचेन्ज नखुल्ने भएको छ । सरकारले दशैंमा घर गएकाहरु कार्यस्थलमा फर्कने क्रममा भिषण बर्षाले व्यापक मात्रामा … पूरा पढ्नुहोस् »

कमभन्दा कम कर्मचारीको उपस्थितमा सेवा दिनु, डिजिटल सेवा सुचारू गर्नु – राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कम भन्दा कम कर्मचारीको उपस्थितिमा बैंक तथा वित्तीय संस्थालाई सेवा दिन निर्देशन दिएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले कमभन्दा कम कर्मचारीको … पूरा पढ्नुहोस् »

कर्णाली डेभलपमेन्ट बैंक सुधारका लागि ५ सुझाव पेस

काठमाडौं । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको सुधारका लागि विभिन्न सुझावहरु पेस भएका छन् । सञ्जय चौधरी एण्ड एसोशिएट नामक अडिट फर्मले टिका खतिवडाको संयोजकत्वमा बनेको बैंक व्यवस्थापन समितिलाई ड्यु डिलिजेन्स … पूरा पढ्नुहोस् »

दशैंमा पनि खुल्लै छन् बैंकका ५५० वटा शाखा

काठमाडौं । बैंकिङ सेवा अत्यावश्यक सेवामध्ये एक हो । सामान्यतः बिदाको बेलामा बैंकका अधिकांश शाखा बन्द हुन्छन् । तर, सबै शाखा बन्द हुँदा सर्वसाधारणले पैसा राख्ने र झिक्ने सेवा नपाउन … पूरा पढ्नुहोस् »

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा गर्‍यो १ करोड रुपैयाँ सहयोग

काठमाडौं । आन्दोलनका क्रममा भौतिक संरचनामा पुगेको क्षति पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको वितरणयोग्य नाफा बढ्यो

काठमाडौँ । परिष्कृत वित्तीय विवरणमा माछापुच्छ्रे बैंकको नाफा बढेको छ । बैंकले प्रकाशन गरेको वार्षिक प्रतिवेदन अनुसार बाह्य लेखापरीक्षणपछि बैंकको वितरणयोग्य नाफा झन्डै २७ करोडले बढेको हो । असार मसान्तमा … पूरा पढ्नुहोस् »

मुक्तिनाथ क्यापिटलले ९ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । क्यापिटलका अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षतामा असोज १० गते काठमाडौंको हात्तिसारस्थित अरण्य बुटिक होटलमा सभा बसेको हो । … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकले बोलायो ३१ औं वार्षिक साधारणसभा,२० प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कात्तिक १२ गते भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा बिहान ११ बजे ३१ औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ … पूरा पढ्नुहोस् »

सानिमा बैंकका सेयरधनीलाई तिहार अघि नै लाभांश, २ अर्बको अग्राधिकार सेयर बिक्री गर्ने

काठमाडौं । सानिमा बैंकले तिहार अघि नै सेयरधनीहरूलाई प्रतिफल वितरण गर्ने भएको छ । बैंकले तिहार अघि नै सेयरधनीहरूलाई लाभांश वितरण गर्ने गरी साधारण सभा बोलाएको छ । बैंक सञ्चालक … पूरा पढ्नुहोस् »

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई हुन्डाई गाडी किन्दा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई हुन्डाई ब्रान्डका गाडी खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र हुन्डाई … पूरा पढ्नुहोस् »