महालक्ष्मी विकासको सीइओमा लम्साल नियुक्त

काठमाण्डौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । बैंकको माघ २३ गते बसेको संचालक समितिको बैठकले बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेका लम्साललाई … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंकले ४० अर्ब खिच्न खोज्दा ४६ अर्बसम्म अफर

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आज माघ २३ गते बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । बजारमा अधिक तरलता भइरहेकोले केन्द्रीय बैंकले १४ दिन अवधिका लागि ४० अर्ब … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको नेत्रालयमा छुट

काठमाडौं । एभरेष्ट बैंक र धनगढी नेत्रालय, धनगढी कैलालीबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त नेत्रालयको विभिन्न सेवामा १० … पूरा पढ्नुहोस् »

कामना सेवा बैंकले तनहुँको विद्यालयलाई दियो शैक्षिक सामाग्री

काठमाडौं । कामना सेवा विकास बैंकले श्री सत्यवती देवी आधारभुत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय डुम्रे, तनहुँ मार्फत सालबिस्ने … पूरा पढ्नुहोस् »

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न बैंकमा निवेदन दिएपछि बैंकले शेयर बिक्रीमा ल्याएको छ । यस शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंकले आज ४० अर्ब निक्षेप संकलन गर्ने

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आज माघ २३ गते बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बजारमा अधिक तरलता भइरहेकोले केन्द्रीय बैंकले १४ दिन अवधिका लागि सार्वजनिक … पूरा पढ्नुहोस् »

प्रोगेसिभ फाइनान्सको अध्यक्षमा महर्जन

काठमाडौं । प्रोगेसिभ फाइनान्सको अध्यक्षमा लक्ष्मीप्रसाद महर्जन नियुक्त भएका छन् । माघ २२ गते बसेको संस्थाको सञ्चलक समितिको बैठकले महर्जनलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैकले फागुन १ गतेदेखि ऋणपत्र बिक्री गर्ने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैकले फागुन १ गतेखेदि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधि तथा वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘१० प्रतिशत … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकका संस्थापक गोयल र चुकेले आफ्नो स्वामित्वको सेयर बेच्दै

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरूको साढे २ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार संस्थापक सेयरधनी निखिल गोयलको नाममा … पूरा पढ्नुहोस् »