समृद्धि फाइनान्सद्वारा व्यवसायीसँग अन्तरक्रिया

काठमाण्डौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । माघ १९ गते शुक्रबार खरेन्द्रपुर शाखा, २० गते शनिवार मधुवन शाखा र २१ … पूरा पढ्नुहोस् »

कुमारी बैंकमा गुरुङ्ग, राणा, मुरारका व्यावसायिक साझेदार

काठमाडौं । कुमारी बैंकमा साविक कुमारी बैंक र साविक नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंक मर्जरपश्चात् बैंकका सेयरधनीहरूको संख्या २२ जना पुगेका हुन् । साविक कुमारी बैंकबाट १५ सेयरधनी र साविक … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले लाभांश नदिने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । माघ १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को नाफाबाट लाभांश नदिने … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको सेवा शुक्रबार रातीदेखि बन्द हुँदै

काठमाडौं । एनएमबि बैंकको सेवा शुक्रबार रातीदेखि बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न बैंकिङ सेवा सुविधा शुक्रबार राती ११ बजेदेखि अवरुद्ध हुन लागेको जानकारी गराएको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकलाई आईएफसीले ५६ मिलियन डलर ऋण

काठमाडौं । ग्लोबल आइएमई बैंकलाई विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब सात अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र विनायक अस्पतालबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र विनायक अस्पताल तथा प्रसुति गृह प्रा.लिबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौंको टोखामा रहेको उक्त अस्पतालबीच सिटिजन्स बैंकका … पूरा पढ्नुहोस् »

एसबिआईका ग्राहकलाई कालिञ्चोक दर्शनमा छुट हुने

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र कालिञ्चोक दर्शन बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा कालिञ्चोक दर्शनका अध्यक्ष बालकृष्ण शिवाकोटीको उपस्थितिमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका … पूरा पढ्नुहोस् »

रिलायन्स फाईनान्स र समाज डेन्टलबीच सम्झौता

काठमाडौं । रिलायन्स फाईनान्स लिमिटेड र आधुनिक समाज डेण्टल केयर प्रा. लि. बुटवलबीच वित्तीय तथा स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता गरिएको छ । उक्त सम्झौतामा रिलायन्स फाईनान्सका नायव प्रमुख कार्यकारी अधिकृत … पूरा पढ्नुहोस् »

कर्णाली डेभलपमेन्ट बैंकको नाफासँगै ईपीएस पनि बढ्यो

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८०।८१को दोस्रो त्रैमासमा खुद नाफा ४ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ करोड ६३ … पूरा पढ्नुहोस् »

नेपाल बैंकमा प्रभु लाइफ र कर्मचारी सञ्चय कोषको लगानी

काठमाडौं । नेपाल बैंकको वार्षिक प्रतिवेदन अनुसार नेपाल सरकारको ५१ प्रतिशत अर्थात् ७ अर्ब ४९ करोड ३९ लाख ५१ हजार ७ सय रुपैयाँ सेयर स्वामित्व छ । यस्तै, बैंकमा कर्मचारी … पूरा पढ्नुहोस् »