मुक्तिनाथ विकासका ग्राहकलाई सुमेरु अस्पतालमा छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पताल सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ … पूरा पढ्नुहोस् »

















