लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपालले लिए सपथ

काठमाडौं । लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपालले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । लक्ष्मी बैंक र सनराइज बैंक मर्जरपश्चात् बनेको लक्ष्मी … पूरा पढ्नुहोस् »

लगानीयोग्य कर्जा सहज भएकाले बैंकहरुले ब्याजदरमा भद्र सहमति तोडेका हुन्

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंक तथा वित्तीय संस्थाको ब्याजदर दीर्घकालका लागि घटेको बताएका छन् । बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले बैंकको ब्याजदर … पूरा पढ्नुहोस् »

कामना सेवा विकासद्वारा सेनिटरी प्याड भेन्डिङ्ग मेसिन जडान

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाईको आवश्यकतालाई मध्यनगर गर्दै तथा जनस्वास्थ्यको प्रवद्र्धन गर्न आफ्नो महिला कर्मचारीहरुका साथै ग्राहकहरुका लागी आफ्ना विभिन्न कार्यालयहरुमा सेनिटरी प्याड भेन्डिङ्ग … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकलाई सर्टिफिकेट अफ मेरिट अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट (बीपीए) अवार्ड–२०२२ बाट सम्मानित भएको छ । माछापुच्छ्रे बैंकले बैंकिङ क्षेत्र तर्फको सर्टिफिकेट … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंक ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन’ अवार्डबाट सम्मानित

काठमाडौं । सिद्धार्थ बैंक बैकिङ्ग क्षेत्रको ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ले आर्थिक वर्ष २०२१।२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा बैंकिङ्ग … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई द मोक्क्ष मुस्ताङ थकालीमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ज्ञानेश्वरस्थित द मोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बार बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्टद्धारा महिला आदर्श सेवा केन्द्रलाई सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा महिला आदर्श सेवा केन्द्रलाई सहयोग गरेको छ । महिला आदर्श सेवा केन्द नेपाली महिलाहरुमा … पूरा पढ्नुहोस् »

विद्युतीय भुक्तानीलाई थप सहजीकरण गरिने

काठमाडौं । सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा विद्युतीय भुक्तानीका लागि थप सहजीकरण गरिनेभएको छ । आर्थिक चलखेल रोक्नका लागि नेपाल राष्ट्र बैंकले विद्युतीय माधयमबाट भुक्तानीका लागि थप सहजीकरण गर्न लागेको … पूरा पढ्नुहोस् »

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केही समयअघि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ८१ पृष्ठको मौद्रिक नीति सावर्जनिक गरेका हुन् । मौद्रिक … पूरा पढ्नुहोस् »

नबिल बैंकले ५ वर्ष पुरानो लाभांश लिन आग्रह

काठमाडौं । नबिल बैंकले पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले (साविक युनाइटेड फाइनान्स र नेपाल बङ्गलादेश बैंक समेत)को ५ वर्षभन्दा पहिले सम्पन्न वार्षिक साधारणसभाबाट पारित लाभांश लिन सेयरधनीहरुलाई … पूरा पढ्नुहोस् »