माकलबारीमा सेन्चुरी बैंक
काठमाडौँ । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले जोरपाटी माकलबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य मनबहादुर राईले माकलवारी शाखाको उद्घघाटन गरी ग्राहकहरूलाई सेवा दिन थालिएको हो । … पूरा पढ्नुहोस् »
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
काठमाडौँ । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले जोरपाटी माकलबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य मनबहादुर राईले माकलवारी शाखाको उद्घघाटन गरी ग्राहकहरूलाई सेवा दिन थालिएको हो । … पूरा पढ्नुहोस् »
काठमाडोँ । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्ना २ नँया एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्स्टेन्सन काउन्टरहरू महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा स्थापना भएका … पूरा पढ्नुहोस् »
काठमाडौँ । सिटिजन्स बैंकले १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको छ । यस १५ वर्षको अवधि पार गर्दा बैंकले करिब १३ लाख ५५ हजार ग्राहकहरूलाई वित्तीय सेवा प्रदान … पूरा पढ्नुहोस् »
काठमाडौँ । एनआईसी एसिया बैंकको नाफा करिब १९.९६ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार बैंकले तेस्रो त्रैमाससमम कुल ३ अर्ब ६० करोड ४५ लाख … पूरा पढ्नुहोस् »
काठमाडौँ । सेञ्चुरी बैंकले नाफामा छलाङ मारेको छ । चालु आर्थिक वर्ष २०७८/७९को तेस्रो त्रैमाससम्म बैंकको खुद नाफा १८३.५९ प्रतिशतले बढाएर बैंक अर्ब क्लबमा प्रवेश गरेको छ । गत आर्थिक … पूरा पढ्नुहोस् »
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडको क्रमिक बचत खाता खोल्दा ग्राहकले मुद्दतीमा पाइने बराबरको ब्याज पाउने भएका छन् । बैंकका अनुसार मुक्तिनाथ क्रमिक बचत खातामा बचत खाता तथा मुद्दती खाताको … पूरा पढ्नुहोस् »
काठमाडौँ । आईएमई ग्रपद्वारा संचालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आईएमई पे ’ ले हवाइ उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ । पहिलो पटक आईएमई पे एप प्रयोग गर्ने … पूरा पढ्नुहोस् »
काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत बैशाख बुटवल र भरतपुरमा आफ्नो सेवा प्रदान गर्ने एजेन्ट्हरुका लागि एक÷एक दिने एजेन्ट् भेटघाट र एएमएल सिएपटी तालिम कार्यक्रम सम्पन्न गरेको छ । … पूरा पढ्नुहोस् »
काठमाडौं । सेयर बजार सोमबार दोहोरो अंकले ओरालो लागेको छ । लगातार बजार घट्ने क्रममा सोमबार पनि ४१ दशमलव ७७ अंकले ओरालो लागेको छ । कारोबारको दोस्रो दिन सोमबार १ … पूरा पढ्नुहोस् »
काठमाडौँ । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु १० करोड … पूरा पढ्नुहोस् »