ग्लोबल स्मार्टबाट मौलाकालीका केवलकारको टिकट किन्दा १० प्रतिशत छुट

काठमाडौं । ग्लोबल स्मार्ट प्लसबाट मौलाकालीका केवलकारको टिकट किन्दा १० प्रतिशत छुट हुने भएको छ । ग्लोबल आइएमई बैंकले नवलपुरको गैडाकोटमा रहेको मौलाकालीका केवलकारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध … पूरा पढ्नुहोस् »

बिजनेस समिटको बैंकिङ साझेदारमा कामना सेवा बैंक

काठमाडौं । नेपाल बिजनेस समिट २०२३ को डेभलपमेन्ट बैंकिङ साझेदारका रुपमा कामना विकास बैंक रहने भएको छ । संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ … पूरा पढ्नुहोस् »

सानिमा बैंकद्वारा दिर्घायु बचत योजना अन्तर्गत दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी बैंकका खातावाला उदय कुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्रीमती आशा कुमारीलाई सानिमा दिर्घायु … पूरा पढ्नुहोस् »

लक्ष्मी कमर्शियल भेहिकलस् र एभरेष्ट बैंकबिच सम्झौता

काठमाडौं । लक्ष्मी कमर्शियल भेहिकलस् र एभरेष्ट बैंक बिच एसएमएल इसुजुका गाडीहरु फाइनान्स गर्ने सम्बन्धी सम्झौता भएको छ । एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स र एभरेष्ट बैंक बिच … पूरा पढ्नुहोस् »

एनआईबीएल एस क्यापिटल र डियरवाक अटोबिच सम्झौता

काठमाडों । एनआईबीएल एस क्यापिटल र डियरवाक अटो सर्भिसबीच सम्झौता भएको छ । सम्झौता अनुसार एनआईबीएल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा कर्पोरेट पेरोल एसआइपी मार्फत उक्त कम्पनीले लगानी गर्ने … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकको सीईओमा थकाली

काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिृकत सीईओमा दिनेश थकाली बनेका छन् । हाल प्रभु बैंकमा प्रमुख ब्यापार अधिकृतका रुपमा कार्यरत थकाली कामना सेवा विकास बैंकको सीईओ बनेका … पूरा पढ्नुहोस् »

एनएमबि बैंकका स्मार्ट नारी बचत खाताका ग्राहकलाई सामसुङ वासिङ मेसिन र माइक्रोवेभ ओभनमा २३% छुट

एनएमबि बैंक लिमिटेडले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरुलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङ हिम इलेक्ट्रोनिक्ससँग साझेदारी गरेको छ । ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ … पूरा पढ्नुहोस् »

अमेरिकामा बैंकहरू धराशयी भएको महीनापछि पनि हटेको छैन बैंकिङ क्षेत्रको खतरा !

काठमाडौं । एक महीनाअघि अमेरिकामा एकपछि अर्को गर्दै सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक धराशयी बने । ती घटनाले विश्वभरका बैंकिङ क्षेत्रमा त्रास उत्पन्न गराइदियो ।  विश्वभरका बैंकिङ क्षेत्रमा देखिएको … पूरा पढ्नुहोस् »

सिटिजन्स् बैंकका ग्राहकलाई क्याट क्याफेमा छुट

काठमाडौं । सिटिजन्स् बैंक र क्याट क्याफेबीच समझदारी विशेष छुट दिने सम्झौता भएको छ । बैंक र ललितपुरस्थित क्याट क्याफबीच बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ … पूरा पढ्नुहोस् »

नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा डा.महावीर पुन नियुक्त

काठमाडौं । नेपाल बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसँगको … पूरा पढ्नुहोस् »