हिमालयन बैंक राष्ट्र बैंकबाट सम्मानित

नेपाल राष्ट्र बैंकले आफ्नो ६८ औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरेकोे एक समारोहका बीच वाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैंक लिमिटेडलाई सम्मानित गरेको छ … पूरा पढ्नुहोस् »

मुक्तिनाथको बृहत वित्तीय साक्षरता , घर दैलो कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिले सबै शाखा कार्यालयहरु र केन्द्रीय कार्यालयका कर्मचारीहरु को साथमा विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन रुपमा मनाउने अभियानसँगै ग्राहक वित्तीय साक्षरता पुराउन र बैंकिङ्ग सेवा, सुविधाहरुको … पूरा पढ्नुहोस् »

एनआइसी एशियाले १८ ठाउँमा रहेको घरजग्गा बिक्री गर्ने

काठमाडौं । एनआइसी एशिया बैंकले विभिन्न १८ ठाउँमा रहेको गैर बैकिङ्ग सम्पत्ति९घरजग्गा० बिक्री गर्ने भएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै बैंकको नाममा दर्ता रहेको गैर बैंकिङ्ग सम्पत्ति … पूरा पढ्नुहोस् »

लक्ष्मी केयर्सद्वारा लुम्बिनी विकास कोषलाई विद्युतीय गाडी सहयोग

काठमाडौं । लक्ष्मी केयर्सले लुम्बिनी घुम्न आउने धार्मिक पर्यटकलाई निःशुल्क चढ्नका लागि लुम्बिनी विकास कोषलाई दुई थान विद्युतीय गाडी प्रदान गरेको छ । लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित गैरसरकारी संस्था लक्ष्मी … पूरा पढ्नुहोस् »

प्रभु बैंकका ग्राहकलाई सिन्की भान्छा घरमा छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र काठमाडौंको पुतलीसडक स्थित सिन्की भान्छा घर बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट मार्केटिङ विभागका वरिष्ठ प्रबन्धक … पूरा पढ्नुहोस् »

पछिल्लो समय वित्तीय स्थिति सुधार हुँदै गएको दाबी ः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको बिहीबार ६८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले बैंकले ब्याजदर घटाउँदा आन्तरिक आर्थिक गतिविधि बढ्दै जान थालेको बताएका छन् । उनले यो वर्ष … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासले विद्यार्थीलाई दियो स्कुल ब्याग

काठमाडौं । महालक्ष्मी विकास बैंकले जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत झोला वितरण गरेको हो । बैंकले राउन्ड टेबल नेपालको … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकासले बचतकर्ताको परिवारलाई दुर्घटना बीमा वापत दियो १० लाख

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सवारी दुर्घटनामा परि ज्यान गुमाएका एक ग्राहकको परिवारलाई दाबी भुक्तानी वापत १० लाख उपलब्ध गराएको छ । उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय केसी र … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको एपबाट सिधै ‘आइएमई पे’मा पैसा लोड

काठमाडौं । ‘आइएमई पे’ मा अब एनएमबि बैंकको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ । आइएमई पे र एनएमबि बैंक बीच भएको … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको च्याटबट सुविधा

काठमाडौं । सिटिजन्स बैंकले १७ औं वर्षमा प्रवेश गरेसंगै नयाँ ए आई च्याटबट सुविधा नागरिक मस्कट सुरुवात गरेको छ । बिहीबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले … पूरा पढ्नुहोस् »