अमेरिकामा ब्याजदर १६ वर्षयताकै उच्च

न्यूयोर्क । बढ्दो बजार मूल्यलाई नियन्त्रणमा ल्याउन संघर्षरत अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा वृद्धि गरी १६ वर्षयताकै उच्च विन्दुमा पुर्‍याएको छ । फेडरल फण्ड रेटमा विगत १४ महिनामा गरिएको यो १०औं … पूरा पढ्नुहोस् »

एनएमबि क्यापिटलले पायो ‘एनएमबि सरल बचत फण्ड’ संचालनको अनुमति

काठमाडौं । एनएमबि क्यापिटलले सामुहिक बन्दमुखी लगानी कोष योजना निष्काशनको अनुमति पाएको छ। क्यापिटलको ‘एनएमबि सरल बचत फण्ड’ नामकको खुलामुखी सामुहिक लगानी कोषलाई सर्वसाधारणमा इकाई निष्काशनको अनुमती दिएको नेपाल धितोपत्र … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई जंगल भिल्ला रिर्सोटमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र चितवनस्थित जंगल भिल्ला रिर्सोटबीच सम्झौता भएको छ । बैंक र रिसोर्टबीच बैंकका कार्डवाहक ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार बैंकका … पूरा पढ्नुहोस् »

हिमालयन बैंकको कालोसूचीमा ग्लासियर कलेज

काठमाडौं । हिमालयन बैंकको ग्लासियर इन्टरनेशन स्कुल एण्ड कलेजले ऋण तिर्न नमानेपछि बैंकको कालोसूचीमा परेको छ । बैंकको बत्तिसपुतली शाखा कार्यालयबाट एक वर्षअघि लिएको कर्जा चुक्ता गर्न ग्लासियर इन्टरनेशन स्कुल … पूरा पढ्नुहोस् »

नेपाल बिजनेस समीट २०२३ आयोजना हुँने

काठमाण्डौं । सरकार र निजी क्षेत्रको साझेदारीमा नेपाल बिजनेस समीट २०२३ आयोजना हुने भएको छ। सरकार र निजी क्षेत्रबीचको दुरी कम गदै उद्यमी व्यवसायी र बैंक, वित्तीय क्षेत्रको मनोवल बढाउन … पूरा पढ्नुहोस् »

एसबिआई बैंक नेपाल राष्ट्र बैंकबाट सम्मानित

काठमाडौं । नेपाल राष्ट्र बैंकको ६८ औं वार्षिक उत्सव समारोहको अवसरमा एसबिआई बैंक सम्मानित भएको छ । नेपाल एसबिआई रेमिट्यान्सको आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको हो । … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको एक्स्टेन्सन काउन्टर गेटा आँखा अस्पतालमा

काठमाडौं । सिद्धार्थ बैंकले कैलालीस्थित गेटा आँखा अस्पतालमा नयाँ एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आइतबारदेखि नयाँ एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको हो । बैंकले गोदावरी नगरपालिका, कैलाली क्षेत्रका सर्वसाधारण … पूरा पढ्नुहोस् »

नबिल बैंकले तेह्रथुमको छथरमा उद्यमशीलता विकास तालिम

काठमाडौं । नबिल बैंकले कोशी प्रदेश अन्तर्गतको तेह्रथुम जिल्लाको छथर गाउँपालिकाका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिएको छ । राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबिच भएको त्रिपक्षीय समझदारी अनुसार … पूरा पढ्नुहोस् »

बैंकहरुले डलर खरिद बिक्री गर्दा सेवा शुल्क लिन पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर खरिद बिक्री गर्दा बैंकहरुले सेवा शुल्क लिन पाउने भएका छन् । एकीकृत परिपत्र २०७९ संशोधन जारी गर्दै राष्ट्र बैंकले मालवस्तु बाहेक अन्य आयातको … पूरा पढ्नुहोस् »

नबिल बैंकले शाखा सञ्चालनका लागि ९ ठाउँमा भवन भाडामा लिँदै

काठमाडौं । नबिल बैंकले शाखा कार्यालय सञ्चालनका लागि विभिन्न ९ स्थानमा बैंकले काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालनका लागि भवन भाडामा लिने जनाएको छ । बैंकले काठमाडौंको बुढानीलकण्ठ … पूरा पढ्नुहोस् »