एभरेष्ट बैंकको १२५ औं शाखा बर्दघाट नवलपरासीमा

काठमाडौं । एभरेष्ट बैंकले बर्दघाट नवलपरासीमा आफ्नो १२५ औं शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नवलपरासी पश्चिमका जिल्ल्ला सभापती केशव प्रसाद … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई दियो सर्वोत्कृष्ठ पुरस्कार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले बैंकको ५८ औं वाषिकोत्सवको अवसरमा २०७९ माघ १० गते घोषणा गरिएका आव २०७७।०७८ र २०७८।०७९ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई … पूरा पढ्नुहोस् »

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क बचत खाता’

काठमाडौं । नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित ‘नबिल ढुक्क बचत खाता’ सञ्चचालनमा ल्याएको छ। उच्चतम ब्याजदर र तीन वटा बीमा सुविधासहित बचत खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ। बैंकका अनुसार … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकासका ग्राहकलाई नयाँ दृश्य लाउन्जमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौंको नयाँ बानेश्वरमा रहेको ‘दृश्य लाउन्ज’मा विशेष छुट पाउने भएका छन् । भिसा डेबिट कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन नयाँ … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासद्वारा विभिन्न संस्थालाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक संस्थागत सामाजिक उत्तरदायित्व विभिन्न संस्थालाई सहयोग गरेको छ । बैंकले स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी र विद्यालयलाई सहयोग गरेको छ । बैंकको नेपालगंज शाखाले कोहलपुर नगरपालिका … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको भैरहवामा आफ्नै भवनबाट सेवा

काठमाडौं । एभरेष्ट बैंकको भैरहवा शाखाको सेवा अब आफ्नै नवनिर्मित भवनबाट हुने भएको छ । बैंकका अनुसार उक्त भवन रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकामा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबारहरु … पूरा पढ्नुहोस् »

सनराइज बैंकको २ शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं । सनराइज बैंकले २ शाखारहित कञ्चनपुर र डडेल्धुरा जिल्लामा बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त बैंकको सेवा विस्तार कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं.७ कलुवापुरमा १०१ औं र डडेल्धुराको … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको एटिएम म्याग्दीको तातोपानीमा

काठमाडौं । गरिमा विकास बैंकले भुरुङ तातोपानीमा एटिएम सेवा सुचारु गरेको छ । बैंकले उत्तरी म्याग्दीको तातोपानीमा मुस्ताङ्ग आउने जाने पर्यटकहरुलाई लक्षित गरि एटिएम सेवाको सुचारु गरेको हो । उक्त … पूरा पढ्नुहोस् »

कुमारी बैंकको एटिएम टोखा नगरपालिकाको झोरमा

काठमाडौं । कुमारी बैंकले झोर क्षेत्रमै पहिलो पटक एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो झोर विस्तारित काउन्टरमा झोरकै पहिलो एटिएम सञ्चालनमा ल्याएको हो । टोखा नगरपालिका वडा नंः १, … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणपत्र निष्काशन गर्दै

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैकले ४ अर्बको ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले १ हजार रुपैयाँ अंकित ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो । उक्त ऋणपत्र … पूरा पढ्नुहोस् »