नेपाल बैंकको ललितपुरको खुमलटारमा नयाँ शाखा स्थापना

ललितपुर । नेपाल बैंक लिमिटेडले ललितपुर महानगरपालिका–१४, खुमलटारमा नयाँ शाखा स्थापना गरेको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकको गोकर्णमा १२० औं शाखा

काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको गोकर्णमा १२० औं शाखाको औपचारिक उद्धघाटन गरेको छ । उक्त बैंकले ग्राहक समक्ष बैंकिङ्ग सेवाको पहुँच विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले बैंकले … पूरा पढ्नुहोस् »

सनराइज बैंकका ग्राहकलाई अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रमा छुट

काठमाडौं । सनराइज बैंकका ग्राहकहरुले काठमाडौंको विशालनगरस्थित अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रमा विशेष छुट पाउने भएका छन् ।बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने विषयमा दुवै संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा … पूरा पढ्नुहोस् »

नविल बैंकको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयमा सभागृह बन्ने

काठमाडौं । नबिल बैंक लिमिटेडको सहयोगमा पूर्वाञ्चल विश्व विद्यालयभित्र सभागृह बन्ने भएको छ । ७ सय ५० सिट क्षमता रहने सभागृहको शिलान्यास शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्री अशोककुमार राईले गरेका … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासको आर्थिक सहयोगमा स्व. सत्यमोहन जोशीको पुस्तक प्रकाशित

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शताब्दी पुरुष स्व. सत्यमोहन जोशीद्वारा रचित बाल साहित्य पुस्तक प्रकाशनका लागि आर्थिक सहयोग गरेको छ । भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ … पूरा पढ्नुहोस् »

हिमालयन बैंकले प्रहरी अस्पतालमा २४ घण्टा काउन्टर सेवा दिने

काठमाडौं । हिमालयन बैंक र महाराजगञ्जको नेपाल प्रहरी अस्पतालबीच सम्झौता भएको छ । बैंकले महाराजगंजस्थित नेपाल प्रहरी अस्पतालमा बिहिबार देखि नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र अस्पतालले … पूरा पढ्नुहोस् »

नबिल बैंकले काठमाडौंसहित २७ ठाउँको जग्गा बेच्दै

काठमाडौं । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले साविक नेपाल बङ्गलादेश बैंकको स्वामित्वमा विभिन्न शाखा स्थानमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बोलकबोल मार्फत … पूरा पढ्नुहोस् »

नेपाल बैंकको नयाँ शाखा गोंगबुमा

काठमाडौं । नेपाल बैंकले काठमाडौंको टोखा नगरपालिका ९, गोंगबुमा शाखा खोलेको छ । यससँगै बैंकका शाखा संख्या २२८ पुगेका छन् । शाखा कार्यालयको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर … पूरा पढ्नुहोस् »

हिमालयन बैंकले दियो न्यूरोडको संकटा क्लबलाई १० लाख

काठमाडौं । हिमालयन बैंकले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी रहेको न्यूरोड स्थित संकटा क्लबलाई रुपैयाँ दश लाख प्रदान गरी प्रायोजन गरेको छ । बैंकले सो रकम खेलाडीहरुको खेल … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई होटल इच्छामा छुट

काठमाडौं । सिटिजन्स बैंक र बारा सिमरास्थित होटल इच्छाबीच समझदारी भएको छ । बैंक र बारा होटल इच्छाबीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी … पूरा पढ्नुहोस् »