नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणपत्र निष्काशन गर्दै


काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैकले ४ अर्बको ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले १ हजार रुपैयाँ अंकित ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो । उक्त ऋणपत्र निष्काशन गर्नेको लागि बैंकले प्रभु क्यापिटललाई ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झौता गरेको छ ।
सम्झौतामा बैकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *