सिएमएफ दोलखाको आयोजनामा सहकारीका वर्तमान समस्याका विषयमा छलफल

दोलखाका सहकारीकर्मी एकै ठाउँमा भेला भएर सहकारी क्षेत्रका वर्तमान समस्याको विषयमा छलफल तथा अन्तरक्रिया गरेका छन् । सहकारी व्यवस्थापन फोरम (सिएमएफ दोलखा) को आयोजनामा भएको कार्यक्रमलाई जिल्ला सहकारी संघ र … पूरा पढ्नुहोस् »

जनमुखी साकोसद्वारा विस्तारित मञ्च तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न

दोलखाको मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारीले सदस्यसँग अन्तरक्रिया, सुझाव संकलन, सदस्य सम्मान तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका महिला तथा बालबालिका उपसमिति संयोजक … पूरा पढ्नुहोस् »

जन जन्नी बचत सहकारीद्धारा वित्तीय साक्षरता कार्यक्रम संचालन

धनुषाको धारापानीमा संचालनमा रहेको जन जन्नी बचत तथा ऋण सहकारी संस्थाले श्री माध्यमिक विद्यालय धारापानी, धनुषाका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय ज्ञान प्रदान गर्ने उद्धेश्यले वित्तीय साक्षरता … पूरा पढ्नुहोस् »

राज्यले मलाई खोज्नुभन्दा पनि लगानी भएको रकम असुल्न सहयोग गरिदिए आभारी हुने थिए: भरत महर्जन

सुमेरू सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभको रकम हिनामिना गरेर तपाईले नेपाल छाड्नुभएको आरोप छ नि ? मैले पनि यो आरोप केही सञ्चारमाध्यममा पढे र सुने । यो पुष्टि नहुने आरोप मात्र … पूरा पढ्नुहोस् »

सहकारी तथा लघुवित्त पीडितहरुले गरे संयूक्त आन्दोलनको घोषणा

काठमाडौं । वित्तिय शोषणविरुद्ध विभिन्न ९ वटा संगठनहरुले संयुक्तरुपमा संघर्षको घोषणा गरेका छन् । बिहिबार काठमाडौंको संवाद डबलीमा पीडितहरुले पत्रकार सम्मेलनको आयोजना गरी चैत १७ गतेदेखि काठमाडौंमा विशाल प्रदर्शनसहति निर्णायक … पूरा पढ्नुहोस् »

लामिछानेलाई धरौटीमा छाड्ने आदेशका दुई कैफियत प्रतिवेदन उच्च अदालत पुगे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा दुई जिल्ला अदालतले गरेका आदेशको कैफियत प्रतिवेदन उच्च अदालत पुगेका छन् । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ … पूरा पढ्नुहोस् »

सुयोग्य साकोसद्वारा १८औं स्थापना दिवसमा सदस्य सम्मान कार्यक्रम

काठमाण्डौ । कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले १८ औं स्थापना दिवसको अवसरमा ‘सुयोग्य सम्मान’ कार्यक्रमको आयोजना गरेको छ । संस्थाका कार्यवाहक अध्यक्ष टेक बहादुर लिम्बुको अध्यक्षता तथा … पूरा पढ्नुहोस् »

पिपुल्स साकोसको १९ औं स्थापना दिवस

काभ्रे । पिपुल्स बचत तथा ऋण सहकारी संस्थाले १९ औं स्थापना दिवस मनाएको छ । स्थाका अध्यक्ष निरन शाक्यको अध्यक्षतामा संस्थाका सल्लाहकार नवराज के.सी.बाट कार्यक्रमको उद्घाटन गरिएको थियो । सो … पूरा पढ्नुहोस् »

ज्योति मिर्मिरे सामुहिक साकोस २५औं वर्षमा प्रवेश

काभ्रे । पनौतिमा मुख्य कार्यालय रहेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था २५औं वर्षमा प्रवेश गरेको छ । २५ औं बर्ष प्रवेश गरेको अवसरमा संस्थाले एक विशेष कार्यक्रमको … पूरा पढ्नुहोस् »

सहकारी संस्थामा गलत क्रियाकलाप गर्ने जो कोहीलाई कार्वाहीको दायरामा ल्याउँछौँ : मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थामा विधिविपरीत गलत क्रियाकलाप गर्ने जो कोहीलाई कार्वाहीको दायरामा ल्याइने बताएका छन् । उनले आज काभ्रेपलाञ्चोकको पनौतीस्थित ज्योति मिर्मिरे सामूहिक बचत … पूरा पढ्नुहोस् »