विश्व वातावरण दिवसमा ‘डोको डस्बिन’ वितरण

काठमाडौँ । विश्व वातावरण दिवसका अवसर पारेर आज मेचीनगर–१० धुलाबारीमा शुभारम्भ अभियानले ‘डोको डस्बिन’ वितरण गरेको छ । वातावरण स्वच्छ र धुलाबारी बजारलाई सफा बनाउने उद्देश्यले अभियानले डोको डस्बिन वितरण … पूरा पढ्नुहोस् »

अब नेपालमा छिटै मनसुन प्रवेश हुदैँ

काठमाडौँ । नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम … पूरा पढ्नुहोस् »

खोटाङमा तीन अर्ब ६२ करोड बजेट

काठमाडौँ । नेपाल सरकारले आर्थिक वर्ष २०७९र८० का लागि खोटाङका दश स्थानीय तहलाई साढे तीन अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ । अर्थ मन्त्रालयले दुई नगरपालिका र आठ गाउँपालिका रहेको … पूरा पढ्नुहोस् »

फोहर व्यवस्थापन र वातावरण संरक्षणलाई टोल सुधार समिति

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका–१० नीलोपुल प्रगतिनगरको विकासका लागि समाजसेवी विद्या सुवेदी ज्ञवालीका संयोजकत्वमा नौसदस्यीय टोल सुधार तदर्थ समिति गठन गरिएको छ । फोहर व्यवस्थापन र वातावरण संरक्षण लगायतका काम गर्न … पूरा पढ्नुहोस् »

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै आन्दोलन

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडक लामो समयदेखि मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको भन्दै स्थानीयवासीले आन्दोलन सुरु गरेका छन् । राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपर्दा सवारीसाधन … पूरा पढ्नुहोस् »

माटो जोगाऔँ सम्वाद ‘माटो र म’ कार्यक्रम हुने

काठमाडौं । विश्व वातावरण दिवसको अवसर पारेर माटो जोगाऔँ सम्वाद ‘माटो र म’ कार्यक्रम हुने  भएकाे छ । विश्व वातावरण दिवस  ५ जुन २०२२ (२२ जेठ) को दिन काठमाडाैंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने साे … पूरा पढ्नुहोस् »

सेयर बजार निरन्तर ओरालो, नेप्से २१०० बाट तल झर्‍यो

काठमाडौँ । नेपाली सेयर बजार नेप्से परिसूचक शुक्रबार २१०० मुनि झरेको छ। नेप्सेमा शुक्रबार ३३.७६ अंकले ओरालो लागेसँगै नेप्से परिसूचक २ हजार ७१ दशमलव ९४ अंकमा पुगेको छ । नेप्सेमा … पूरा पढ्नुहोस् »

स्थानीय जनप्रतिधिलाई अर्थमन्त्रीको आग्रह : ठूला काम होइन, जनता खुसी हुने साना काम गर्नुस्

काठमाडौँ । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुमपश्चिममा निर्वाचित जनप्रतिनिधिसँग अर्थमन्त्री जनार्दन शर्माले अन्तक्र्रिया गरेका छन् । उनले आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग आज अर्थमन्त्रालयमा भेट गरी अन्तक्र्रिया गरेका छन् … पूरा पढ्नुहोस् »

आर्थिक वर्षको बजेट चुनाव लक्षित रहेर बनाइएको होइन् : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट चुनाव लक्षित नरहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसदहरुले … पूरा पढ्नुहोस् »

जेठको पहिलो हप्तासम्म २ खर्ब ५७ अर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । नेपालमा जेठ महिनाको पहिलो हप्तासम्ममा भारतबाट २ खर्ब ५७ अर्ब बराबरको पेट्रोलिय पदार्थ आयात भएको सरकारले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले यो अघिल्लो आर्थिक … पूरा पढ्नुहोस् »