बजेटमाथिको छलफलमा सांसदहरू

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतमले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बजेटले मुलुकमा उत्पादन वृद्धि गर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको … पूरा पढ्नुहोस् »

नेपालको अर्थतन्त्र धरासायी हुन सक्छ : कमल थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको अर्थतन्त्र कुनै पनि बेला धरासायी हुन सक्ने बताएका छन् । बुधबार राप्रपा नेपालले हेटौंडामा आयोजना गरेको वर्तमान चुनौती र विकल्प विषयक अन्तरक्रिया … पूरा पढ्नुहोस् »

भूउपयोग नियमावली : जग्गा बाँझो राखेमा एक लाख जरिवाना

काठमाडौँ । सरकारले भूमिलाई १० भूउपयोग क्षेत्रमा वर्गीकरण गरेको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूउपयोग नियमावली जारी गर्दै भूमिलाई भूउपयोग क्षेत्रमा … पूरा पढ्नुहोस् »

बन्दीपुरको घरबासमा पर्यटकको चहलपहल बढ्दै

दमौली । तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।कोभिड–१९ को … पूरा पढ्नुहोस् »

सनराइज क्यापिटलमा निःशुल्क डिम्याट खाता

काठमाडौँ । सनराइज क्यापिटलले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । क्यापिटलले जेष्ठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो । … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको सहयोग

काठमाडौँ । माछापुच्छ्रे बैंकले भक्तपुरको चाँगुनारायणस्थित रहेको ‘मानव कल्याण समाज’ नामक संस्थालाई २० थान वेड सिट लगायतका सामान हस्तान्तरण गरेको छ । बैंकले एक कार्यक्रम आयोजना गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत … पूरा पढ्नुहोस् »

आइएमई पे मोबाईल वालेटले “रिफर एन्ड अर्न“ अफर मार्फत बोनस

काठमाडौं । आइएमई पेले प्रयोगकर्ता माझ “रिफर एन्ड अर्न” अफर ल्याएको छ । यस अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको “रिफर कोड” आफ्नो साथी–भाइ माझ शेयर गर्नुपर्छ … पूरा पढ्नुहोस् »

चिनी मिल र कृषि औजार कारखाना स्थापना गर्न माग

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद विमलप्रसाद श्रीवास्तवले वीरगञ्जमा चिनी मिल र कृषि औजार कारखाना खुल्छ भने आफ्नो घर बेचेर भएपनि सरकारलाई सहयोग गर्ने जानकारी दिएका छन् । प्रतिनिधिसभाको आजको … पूरा पढ्नुहोस् »

यार्सा सङ्कलन गर्न भीड

काठमाडौँ । यार्सा सङ्कलनका लागि जुम्लाको पाटन क्षेत्रमा भीडभाड हुन थालेको छ । जिल्लामा आर्थिक स्रोतको रुपमा यार्सागुम्बा सङ्कलनलाई लिइने गरिन्छ । यार्सा सङ्कलनका लागि पाटनतिर लागेका कारण जिल्लाका अधिकांश … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा बैठक : राजस्व र व्ययको वार्षिकअनुमान माथि छलफल

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सुरु भएको छ । बैठकमा सांसदहरुले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आआफ्ना धारणा राख्ने … पूरा पढ्नुहोस् »