कुमारी बैंकका ग्राहकले सुदुरपश्चिमको लाल रत्न अस्पतालमा छुट

काठमाडौँ । कुमारी बैंक र सुदुरपश्चिम प्रदेश लम्की चुहा नगरपालिकास्थित लालरत्न अस्पतालबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच बैंकका ग्राहकलाई स्वस्थोउपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको … पूरा पढ्नुहोस् »

आइएमई ‘हर्षको २२ वर्ष एस २२ मोबाइल नै पर्छ’ योजना

काठमाडौँ । आइएमईले स्थापनाको २२ औँ वर्ष प्रवेशको पुर्वसन्ध्यामा देश विदेशमा रहेका सेवाग्राहीलाई लक्षित गरी सेवाग्राहीमूखी ‘हर्षको २२ वर्ष एस२२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक गरेकोे छ । यस योजना … पूरा पढ्नुहोस् »

मेगा बैंकको शाखा वीरगंजको रुंगटा मलमा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडको शाखा वीरगंजको रुंगटा मलमा स्थापना भएको छ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले एक समारोहबीच नयाँ … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता

काठमाडौँ । एभरेष्ट बैंकले गेटवे पेमेन्ट नेपालसँग सम्झौता गरेको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले भारतमा पेटिएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आउटलेटहरूमा खरिद गरिएका सामान र सेवाहरूको भुक्तानी … पूरा पढ्नुहोस् »

बजेटको मूल दिशा सही छ : कांग्रेस नेता डा. रिजाल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तारूढ नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले बजेटको मूल दिशा सही … पूरा पढ्नुहोस् »

बजेटले अर्थतन्त्रको संरचनालाई रुपान्तरण गर्नेछ : पूर्वमन्त्री पुन

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता वर्षामान पुनले अर्थतन्त्रको परम्परागत संरचनालाई पुनः संरचना गर्ने दिशालाई बजेटले आत्मसात गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को … पूरा पढ्नुहोस् »

सुर्ति सेवनबाट नेपालमा एक वर्षमा २७ हजारको मृत्यु

काठमाडौँ । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले आज विज्ञप्ति जारी … पूरा पढ्नुहोस् »

बाढीपहिराको जोखिम र पाठ्यपुस्तक अभावले विद्यार्थी घट्दै

काठमाडौँ । मनाङमा गत वर्ष बाढीपहिरोले धेरै क्षति पुर्याे । बर्षाको पछिल्लो अवस्थाले बाढीपहिरोको असर यस वर्ष अझ बढी विद्यालय र विद्यार्थीमा देखिने भएको छ । विद्यालय क्षेत्र तथा बस्तीमा … पूरा पढ्नुहोस् »

कुलो सरसफाइ गर्दै किसान

काठमाडौँ । स्थानीय तह निर्वाचन सकिएसंगै कैलालीमा किसान धान खेतीमा जुटेका छन् । यसका लागि मल, बीउको जोहो , कुलो सरसफाइ, खेत जोत्नेजस्ता कार्यमा व्यस्त भएका हुन् । उनीहरु धानखेती … पूरा पढ्नुहोस् »

तेलको ट्याङ्कर पल्टिँदा उडान रोकियो

काठमाडौँ । पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले बिहान हवाईजहाजमा तेल हाल्न जाने क्रममा ट्याङकर पल्टिएपछि … पूरा पढ्नुहोस् »