फीन इलेक्ट्रो टेक –२०२४’ सफलतापूर्वक सम्पन्न,४० हजारले गरे अवलोकन

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक –२०२४’ प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ । भृकुटीमण्डपमा कार्तिक २९ गतेबाट सञ्चालित फीन इलेक्ट्रो टेक मंसिर २ गते भव्यताका … पूरा पढ्नुहोस् »

‘फीन इलेक्ट्रो टेक २०२४’ मा मेलाको तेस्रो दिन १५ हजारले गरे अवलोकन

काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘फीन इलेक्ट्रो टेक–२०२४’ को तेस्रो दिन आज (मंसिर १ गते) अवलोकनकर्ताहरूको घुइँचो लागेको छ । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको यस मेलामा आज मात्रै … पूरा पढ्नुहोस् »

“फीन इलेक्ट्रो टेक –२०२४” को दोस्रो दिनः कुलमान घिसिङको उपस्थितिसहित ९ हजार बढीले गरे अवलोकन

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक–२०२४’ को दोस्रो दिन आज (कात्तिक ३० गते) ९ हजार बढीले अवलोकन गरेका छन् । ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ११औं संस्करणको … पूरा पढ्नुहोस् »

पुनहिलमा विद्युत् र खानेपानीको समस्या

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ । समुद्रि सतहबाट ३ हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा खानेपानी र विद्युत् अभाव भएपछि पर्यटकलाई … पूरा पढ्नुहोस् »

नेपालबाट पहिलोपटक आजदेखि बंगलादेशमा बिजुली निर्यात सुरु

काठमाडौं । नेपालबाट पहिलोपटक आज (शुक्रबार) देखि बंगलादेशमा बिजुली निर्यात सुरु भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुन … पूरा पढ्नुहोस् »

४० मेगावाट विद्युत् भोलि बंगलादेश निर्यात भारतले दियो स्वीकृति

काठमाडौं । भारतले अन्तिम समयमा स्वीकृति दिएपछि शुक्रबार (भोलि) ४० मेगावाट बिजुली बंगलादेश निर्यात गरिने भएको छ । गएको असोज १७ गतेको सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्रीका निम्ति … पूरा पढ्नुहोस् »

जसरी पनि बक्यौता उठाएरै छोड्छु : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै कुनै पनि हालतमा विद्युत बक्यौता उठाएरै छोड्ने बताएका छन् । धेरैले ट्रंक तथा डेडिकेटेड लाइनमा राजनीति … पूरा पढ्नुहोस् »

बक्यौता छुट दिने सरकारको निर्णयविरुद्धमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौतामा इन्टलमेन्ट सुविधा दिनेगरी विद्युत् जोड दिने मन्त्रिपरिषद्को निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मन्त्रिपरिषद्को बक्यौता नउठाइ उद्योगहरूमा पुनः बिजुली … पूरा पढ्नुहोस् »

कुलमान घिसिङले आज पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्दै

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्दै छन् । ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवाद बारे आफ्नो असहमतिका बाबजुत पनि प्राधिकरणले काटिएका … पूरा पढ्नुहोस् »

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा काटिएको उद्योगहरूको लाइन जोड्न बैठक बस्दै बोर्ड

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति (बोर्ड) बैठक मंगलबार दिउँसो २ बजे बस्दै छ । ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा काटिएको उद्योगहरूको लाइन जोड्न निर्देशन दिने निर्णय आइतबारको मन्त्रिपरिषद्ले … पूरा पढ्नुहोस् »