सिटिजन्स बैंकको अगुवाईमा ६ अर्ब १५ करोड लगानी

काठमाण्डौं । सिटिजन्स बैंकको अगुवाइमा प्रवर्धक गुराँस हाइड्रोपावर लिमिटेड रहेको संखुवा खोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ। सिटिजन्सको नेतृत्वमा ४ ओटा बैंकहरूले ६ अर्ब १५ करोड रुपैयाँ लगानी गर्ने … पूरा पढ्नुहोस् »

सुपर काबेली राष्ट्रिय प्रसारणमा जोडिँदै एनएमबि र राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३.५ मेगावाट रहेको छ । आयोजनाका … पूरा पढ्नुहोस् »

होटललाई उद्योगसरह विद्युत् उपलब्ध गराउन ऊर्जामन्त्रीसमक्ष माग

काठमाडौं । होटल व्यवसायीको छाता संस्था होटल सङ्घ नेपाल (हान)ले होटल क्षेत्रलाई उद्योगसरह विद्युत् उपलब्ध गराउन माग गरेका छन् । सङ्घका अध्यक्ष विनायक शाह नेतृत्वको टोलीले बिहीबार उर्जा, जलस्रोत तथा … पूरा पढ्नुहोस् »

उद्योगको खाता रोक्न राष्ट्र बैंकलाई कुलमानको पत्र

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २८ उद्योगको खाता रोक्का गर्न अनुरोध गर्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको छ । बुधबार प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेर प्रिमियम महसुल नतिरेको … पूरा पढ्नुहोस् »

उद्योगहरुमा लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले उद्योगहरुमा विद्युत लाइन नकाट्ने निर्णय गरेको छ । बुधबार प्राधिकरणको सञ्चालक समितिको बैठक बसेको थियो । मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल … पूरा पढ्नुहोस् »

उद्योगको लाइन नकाट्न आयोगको निर्देशन

काठमाडौं । विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंकलाइन विवादको बक्यौता उठाउँदा लाइन नकाट्न निर्देशन दिएको छ । मंगलबार प्राधिकरणलाई पत्र पठाउँदै लाइन नकाटी बक्यौता उठाउन निर्देशन दिएको … पूरा पढ्नुहोस् »

काठमाडौँका यी स्थानमा बिजुली काटिने

काठमाडौँ । काठमाडौँको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले आज बिजुली काटिने जनाएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका … पूरा पढ्नुहोस् »

१३५ मेगावाटको मनाङ मर्स्याङ्दीको निर्माण कार्य सुरु

काठमाडौं । मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित १३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ भएको छ । आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ … पूरा पढ्नुहोस् »

भाटभटेनी सुपरमार्केट र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता

काठमाडौँ । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालि र रिन्यु होल्डिङ्स प्रालिबिच भाटभटेनीका विभिन्न सुपर मार्केटहरूको छत तथा खाली स्थानहरूलाई उपयोग गरेर जम्मा १२ दशमलव ७५० मेगावाट बराबरको सौर्य विद्युत् … पूरा पढ्नुहोस् »

ऊर्जा दक्षता प्रवर्धन अन्तर्गत अनुदान योजनाको प्रारम्भ

काठमाण्डौं । नवीकरणीय ऊर्जा तथा उर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जा मार्फत पुर्नप्राप्ति एवं सशक्तिकरण कार्यक्रम अन्तर्गत आजदेखि नेपालमा उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताको प्रवद्र्धन निमित्त एक अनुदान योजना प्रारम्भ भएको … पूरा पढ्नुहोस् »