शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज फागुन २६ गते अन्तिम दिन रहेको छ । फागुन १७ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूले आजसम्म आवेदन दिन … पूरा पढ्नुहोस् »

एपोलो हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आज फागुन ११ गतेदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले भोलिदखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन … पूरा पढ्नुहोस् »

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ बाँडफाँट

काठमाण्डौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आईपीओ मंगलबार बिक्री प्रबन्धकमा कुमारी क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा कुल २५ लाख ५२ हजार … पूरा पढ्नुहोस् »

माया खोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाण्डौं । माया खोला हाइड्रोपावर लिमिटेडले आफ्नो पूँजी वृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले १ करोड कित्ता हकप्रद शेयर निष्कासनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई निष्कासन … पूरा पढ्नुहोस् »

रिज लाइन इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरिरहेको आईपीओमा आवेदन दिने आज फागुन ४ गते अन्तिम दिन हो। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय … पूरा पढ्नुहोस् »

सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेड नाफा आर्जन गर्न सफल

काठमाडौं । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेड नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २१ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । … पूरा पढ्नुहोस् »

सूर्यकुण्ड हाइड्रोको आईपीओ भर्ने अन्तिम दिन

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको आईपीओमा आवेदन दिने आज माघ २१ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रथम चरणमा वैदेशिक रोजगारीमा … पूरा पढ्नुहोस् »

सुर्यकुण्ड हाइड्रोको आइपीओ निष्काशनमा मूल्यसम्बन्धी समस्या,१०० प्रति कित्ता मूल्यमा नयाँ आवेदन दिनुपर्ने

काठमाण्डौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणहरुको लागि जारी गरेको साधारण शेयर निष्काशनमा प्रारम्भिक दिनमा मूल्यसम्बन्धी समस्या देखिएको थियो। कुमारी क्यापिटल लिमिटेड, जसले निष्काशन तथा बिक्री व्यवस्थापन गरिरहेको छ, ले … पूरा पढ्नुहोस् »

विद्युत् उत्पादन बढ्दै गए पनि खपत कसरी गर्ने भन्ने योजना राज्यसँग भएन : इप्पान अध्यक्ष कार्की

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादन बढ्दै गए पनि खपत कसरी गर्ने भन्ने योजना राज्यसँग नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले … पूरा पढ्नुहोस् »

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज माघ १८ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको छ। कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी … पूरा पढ्नुहोस् »