माया खोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाण्डौं । माया खोला हाइड्रोपावर लिमिटेडले आफ्नो पूँजी वृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले १ करोड कित्ता हकप्रद शेयर निष्कासनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई निष्कासन … पूरा पढ्नुहोस् »