लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले पुवा खोला–वान हाइड्रोपावरमा रणनीतिक लगानीे गर्ने

काठमाडौँ । लक्ष्मी सनराइज ( एलएस) क्यापिटल कोष प्रबन्धक भएको लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले (एलएसईएफ) ले पुवा खोला–वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानीको सुरुवात गरेको छ । उक्त सम्झौता—पत्रमा एलएस (लक्ष्मी … पूरा पढ्नुहोस् »

हाइड्रोको बीमा नाफाको लागि होइन ः उपाध्यक्ष वैदवार

काठमाण्डौं । नेपाल बीमक संघका उपाध्यक्ष विरेन्द्र वैदवारले हाइड्रो परियोजनाको बीमा नाफाको लागि नगरिने बताएका छन्। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान र पुनर्बीमा ब्रोकर कम्पनी एवान इन्स्योरेन्स ब्रोकर्स को आयोजनामा … पूरा पढ्नुहोस् »

समयमै दाबी भुक्तानी दिन बीमा कम्पनीहरुलाई अर्थमन्त्रीको आग्रह

काठमाडौँ । शुक्रबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशरण महतले उर्जा क्षेत्रको भविष्य सुनौलो रहेको बताएका छन् । ‘उर्जामा भविष्य सुनौलो छ । भारतलगायत वाह्य … पूरा पढ्नुहोस् »

उर्जा व्यवसायीहरुले बीमाको दाबी भुक्तानी पाएका छैनौं ःअध्यक्ष कार्की

काठमाडौं । शुक्रबार इप्पानको आयोजनामा सञ्चालित ‘जलविद्युत, बीमा नीति र दृष्टिकोण’ कार्यक्रममा बोल्दै उर्जा व्यवसायीहरुले दुई वर्षदेखि बीमा दाबी भुक्तानी नपाएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले … पूरा पढ्नुहोस् »

१० मेगावाटसम्मका पीपीए खुलाउने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले स्वदेशी साना लगानीकर्ताहरूको विद्युतमा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ला गर्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री … पूरा पढ्नुहोस् »

इप्पानले हिमालयन हाइड्रो एक्स्पो गर्दै

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ को आयोजना गर्ने भएको छ । एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा हुने उक्त एक्स्पो … पूरा पढ्नुहोस् »

तल्लो सेती जलविद्युत्बाट वार्षिक ५२ करोड युनिट विद्युत् उत्पादन गरिने

तनहुँमा निर्माण हुने एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन विद्युत विकास विभागमा बुझाइएको छ ।  तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् … पूरा पढ्नुहोस् »

इन्द्रावती आयोजनाको काम सुरु

चौतारा(सिन्धुपाञ्चोक) । नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडको व्यवस्थापनमा निर्माण हुन लागेको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको बाँकी काम पुनःसुरु भएको छ । विसं २०६८ देखि निर्माण छाडेर अलपत्र रहेको आयोजना पुनःनिर्माण … पूरा पढ्नुहोस् »

सनराइज बैंकले माथिल्लो सेती खोला जलविद्युत आयोजना निर्माणमा लगानी गर्ने

काठमाडौं । लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबीच २० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने सम्झौता भएको छ । बैंक र अपर सेती हाइड्रोबीच सो कम्पनीको कास्की जिल्लास्थित सेती नदीमा … पूरा पढ्नुहोस् »

काभ्रेका तीन गाउँपालिकामा केन्द्रीय विद्युत् विस्तार

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तीन गाउँपालिकामा विद्युत् प्राधिकरणले केन्द्रीय विधुत्तीय प्रसारण लाइन विस्तार गर्ने कामलाई तीव्रता दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सूचीकृतमध्ये दुर्गम दुई र मध्य दुर्गम … पूरा पढ्नुहोस् »