फिन इलेक्ट्रो टेक कार्तिक २९ देखि सुरु

काठमाडौं । ‘फिन इलेक्ट्रो टेक २०२४’ यही २०८१ कार्तिक २९ देखि मंसिर २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रर्दशनीहलमा आयोजना हुने भएको छ । विद्युत तथा विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवं यस … पूरा पढ्नुहोस् »

उद्योगमा काटिएका बिजुली जोड्ने निर्णय कार्यान्वयन नगरे क्षम्य हुँदैन : सरकार

काठमाडौं । सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय कार्यान्वयन नगरे क्षम्य नहुने चेतावनी दिएका छन् । सञ्चारकर्मीहरूले मन्त्री … पूरा पढ्नुहोस् »

हिउँदमा पनि मस्र्याङ्दीमा पूर्ण क्षमतामा विद्युत् उत्पादन

तनहु। आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले हिउँदको समयमा पनि पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेको छ । हाल घट्ने समय भए पनि समय समयमा पानी परिरहेकाले उत्पादनमा कमी नआएको हो … पूरा पढ्नुहोस् »

सरकारले काटिएको लाइन भोलि १२ बजेसम्म उद्योगमा विजुली जोड्न निर्देशन

काठमाडौं । सरकारले भोलि दिउँसो १२ बजेसम्म लाइन काटिएका उद्योगमा विजुली जोड्न निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सोमबार दिउँसो १२ बजेभित्र उद्योगको विजुली लाइन जोड्न निर्देशन दिने … पूरा पढ्नुहोस् »

तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

काठमाडौं । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर ९बेस क्याम्प०मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय … पूरा पढ्नुहोस् »

भारतसँग २५ वर्षे विद्युत् व्यापार सम्झौताको रिट खारेज

काठमाडौं । सरकारले भारतसँग गरेको २५ वर्षे दीर्घकालीन विद्युत् व्यापार सम्झौताविरुद्ध परेको रिट निवेदन खारेज भएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले मंगलबार रिट निवेदन खारेज गर्दै केही निर्देशनात्मक आदेश … पूरा पढ्नुहोस् »

बिजुली बक्यौता उठाउने निर्णयविरुद्ध हिमाल स्टिलले दायर गरेको रिट खारेज

काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने नेपाल विद्युत् प्राधिकरणको निर्णयविरुद्ध सर्वोच्च अदालतले मंगलबार हिमाल आइरन एन्ड स्टिलले दायर गरेको रिटलाई खारेज गरिदिएको हो । यससँगै प्राधिकरणलाई बक्यौता उठाउने बाटो … पूरा पढ्नुहोस् »

चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न

काठमाण्डौं । त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको … पूरा पढ्नुहोस् »

लक्ष्मीपूजाको दिन बिजुलीको उच्चमाग १६०२ मेगावाट

काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिन देश भित्रको विद्युत् उच्चमाग (पिक डिमाण्ड) १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ः२५ बजे पिक … पूरा पढ्नुहोस् »

सकेजतिको बिजुली खपत गर्न कुलमानको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरैभन्दा धेरै विद्युत खपत गर्न आग्रह गरेका छन् । कार्यकारी निर्देशक घिसिङले विद्युत खपतको लागि पर्याप्त विद्युत भएकाले तिहारमा जतिसक्दो … पूरा पढ्नुहोस् »