अघोषित लोडसेडिङले उद्योगीहरु मारमाः महासंघ अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले देशमा लोडसेडिङ अन्त्य भएको दाबी गरे पनि औद्योगिक क्षेत्रमा अझै अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावका कारण उद्योगहरू गम्भीर समस्यामा … पूरा पढ्नुहोस् »

भोलिदेखि २६ लाख ग्राहकले तिर्नुपर्नेछ बिजुलीको ५ प्रतिशत भ्याट

काठमाडौं । सरकारले पहिलोपटक घरायसी रूपमा खपत हुने विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) प्रणाली प्रवेश गराउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले साउन १ गतेदेखि लागू हुने गरी … पूरा पढ्नुहोस् »

प्राइम कमर्सियलले अरुण खोला जलविद्युत् आयोजनामा ३० करोड ऋण लगानी गर्ने

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले हिमालयन इञ्जिनियरिङ्ग एण्ड इनर्जीद्वारा प्रवर्द्धित २ मेगावाट क्षमताको अरुण खोला–२ जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता गरेको छ । सोमबार आयोजित कार्यक्रममा बैंकका तर्फबाट डेपुटी … पूरा पढ्नुहोस् »

सर्वोच्चको फैसला सरकारबाटै अवज्ञा

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हालेको पुनरावलोकन निवेदन सर्वोच्च अदालतले खारेज गरे पनि लिमिटेडले त्यसको कार्यान्वयन गर्नुको सट्टा तेस्रो दिन पनि २१ उद्योगको बिजुली र पानीको लाइन काटेको छ … पूरा पढ्नुहोस् »

सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड, ४ लाख ६७ हजारले हात पारे शेयर

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले बाँडफाँड गरेको छ। कम्पनीले गत जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० … पूरा पढ्नुहोस् »

आजदेखि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात

काठमाडौं । नेपालले सोमबार (आज)देखि बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ । जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच महिना बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न २०८१ कात्तिक … पूरा पढ्नुहोस् »

इप्पानमा मोहनकुमार डाँगीको नेतृत्व, कोषाध्यक्षबाहेक सबै पदाधिकारी र सदस्य सर्वसम्मत चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति पाएको छ । नेतृत्व चयनका लागि भएको आन्तरिक गृहकार्य र सहमतिपछि कोषाध्यक्ष पदमा बाहेक … पूरा पढ्नुहोस् »

४० अर्बको कालीगण्डकी गर्ज आयोजना निर्माण सुरु

काठमाडौं । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्राली प्रवर्द्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ भालेबासमा सोमबारदेखि विस्फोटक पदार्थको … पूरा पढ्नुहोस् »

इप्पानको २४औं वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन शुक्रबार हुने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औं वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन शुक्रबार हुने भएको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले साधारणसभा तथा अधिवेशनका लागि तयारी भइरहेको … पूरा पढ्नुहोस् »

निजी क्षेत्र नभएको भए अझैं पनि १२ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो : इप्पान अध्यक्ष कार्की

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की ले नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको योगदान निर्णायक रहेको बताएका छन्। उनले निजी क्षेत्रको सक्रिय सहभागिता नभएको भए नेपाली जनताले … पूरा पढ्नुहोस् »