प्राधिकरणको सञ्चालक समितिमा पूर्वसचिव कार्की र गुरुङ नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा पूर्वसचिव देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले आइतबारदेखि लागु हुने गरी कपिल आचार्य तथा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीलाई ऊर्जालाई समृद्धिको आधारमा बनाउन इप्पानको आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले समृद्धिको आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ … पूरा पढ्नुहोस् »

बिल चित्त नबुझे अदालत जान उद्योगीलाई घिसिङको चुनौती

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा बिलमा चित्त नबुझेको भए अदालत गएर देखाउन चुनौती दिएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको … पूरा पढ्नुहोस् »

विद्युत प्राधिकरण नेतृत्वले सरकारको निर्णय नमान्ने भन्ने पनि हुन्छ र ? ः ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणले सरकारसँग निजी कम्पनी जस्तो व्यवहार गरेको भन्दै आपत्ति जनाएका छन् । सरकारी निकायले आफ्नो उत्तरदायित्व भुलेर उद्योगहरुमा विद्युत् आपूर्ति … पूरा पढ्नुहोस् »

तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन जोडिएको बताएका छन् । आज (शुक्रबार) बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै घिसिङले … पूरा पढ्नुहोस् »

नेपाल विद्युत् प्राधिकरणले ६ उद्योगको बिजुली जोडियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको बिजुली लाइन जडान गरेको छ । प्राधिकरणको सञ्चालक समितिको बैठकले मंगलबार दिउँसो ६ उद्योगमा बिजुलीको लाइन जडान … पूरा पढ्नुहोस् »

इप्पानका ऊर्जामन्त्री खड्कासामु आठबुँदे माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई भेटेर आठबुँदे माग राखेको छ । ऊर्जा मन्त्रालयमा मंगलबार भएको भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले … पूरा पढ्नुहोस् »

साशा इन्जिनियरिङको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल

काठमाडौं । साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको पुँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । धितोपत्र … पूरा पढ्नुहोस् »

उद्योगीसँग कुलमान घिसिङको चर्काचर्की,ऊर्जामन्त्री खड्काको अग्रसरता

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नवनियुक्त ऊर्जामन्त्री दीपक खड्काले अग्रसरता लिएका छन् । नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरूबीच बुधबार भएको छलफलमा मन्त्री खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल … पूरा पढ्नुहोस् »

घिसिङले कसको इशारामा यो काम गर्दैछन् ?

नेपाल विद्युत प्राधिकरणले उद्योगी व्यवसायीलाई धक्क्याउने, तर्साउने र आतंकित गराउने काम बारम्बार गरिरहेको छ । देशमा उद्योग कलकारखाना नहुँदा रोजगारीका अवसरमा संकुचन आएको छ । सरकारको उद्योग नीति गलत भएकाले … पूरा पढ्नुहोस् »